Sunday, August 23, 2026
Breaking News

विविध

इन्द्रावतीमा समग्र विकासको आधार बलियो बन्दै, शाखागत प्रगति उत्साहजनक

नवलपुर । इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा भएका विकास निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा विभिन्न शाखाबाट सञ्चालन गरिएका कार्यक्रमको वार्षिक प्रगति समीक्षा गरेको छ। समीक्षामा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पशु तथा कृषि, सामाजिक सुरक्षा, डिजिटल सेवा र उद्यम विकासलगायतका क्षेत्रमा काम गरेको विवरण प्रस्तुत गरिए पनि सीमित आन्तरिक स्रोत, कर्मचारी अभाव, योजना कार्यान्वयनमा […]

प्रवास

मेलम्ची–७ का प्रकाश श्रेष्ठलाई थाइल्याण्डमा अपाङ्गता अधिकारको अन्तर्राष्ट्रिय सम्मान

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका–७, पोखरीभञ्ज्याङ निवासी सामाजिक अभियन्ता तथा अपाङ्गता अधिकारकर्मी प्रकाश श्रेष्ठलाई अपाङ्गता अधिकार तथा सामाजिक सेवाको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप थाइल्याण्डमा सम्मान गरिएको छ। नेपालमा विगत १८ वर्षदेखि अपाङ्गता अधिकार, सामाजिक समावेशीकरण, पुनर्स्थापना, सीप विकास तथा सामाजिक सेवाको क्षेत्रमा सक्रिय श्रेष्ठलाई सन् २०२६ अगस्ट १६ मा थाइल्याण्डमा आयोजित नेपाल–थाइल्याण्ड मैत्रीसम्बन्धी विशेष कार्यक्रममा सम्मान […]

रत्न छत्र हिमालय फाउन्डेसनका संस्थापक हिमालय UAE मा सम्मानित

रत्न छत्र हिमालय फाउन्डेसनका संस्थापक अध्यक्ष एबम Pad Lions club Of ktm Fellowship का पुर्ब अध्यक्ष राजेश हिमालय सम्मानित हुनुभएको छ । सैलि मिडिया नेट्वोर्क प्रा लि ले UAE को दुबई स्थित हिल्टन अफ सिपको भब्य क्यानोपि हलमा आयोजित विशेष समारोहमा हिमालयलाइ अन्तर्राष्ट्रिय समाजसेबि सम्मान प्रदान गरेको हो । सो कार्यक्रमका प्रमुख अतिथि UAE का […]

मनोरञ्जन

भदौ पूर्णिमाको सातधारा मेलाबाट जन्मिएको ‘सगुन पोङ’ को कथा खान्दोके सेलोमा

नवलपुर । हेलम्बु–३ स्थित ऐतिहासिक सातधारा मेलाको परिवेशमा आधारित नयाँ खान्दोके सेलो गीत ‘सगुन पोङ’ डिजिटल बजारमा सार्वजनिक भएको छ। भदौ पूर्णिमाको अवसरमा लाग्ने सातधारा मेलामा बाँसखर्कका च्याङ्बा र हेलम्बुकी मैच्याङबीचको भेटघाट, प्रेमभाव तथा परम्परागत वैवाहिक संस्कारलाई गीतमार्फत प्रस्तुत गरिएको छ। मेलामा हुने घम्साघम्सीपूर्ण संवाद र त्यसै क्रममा ‘सगुन पोङ’ लिएर माग्न जाने तथा माइतीको […]

तेज थिङको नयाँ प्रयास : सिन्धुपाल्चोककाे मौलिक स्वादमा ‘कुरा सुन ज्यानलाई म भन्छु बजारमा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रचलित मौलिक खान्दोके सेलो भाका, स्थानीय संस्कृति र नयाँ पुस्ताको संगीत रुचिलाई जोड्ने प्रयासस्वरूप युवा सेलो गायक तेज थिङ लामाको नयाँ गीत ‘कुरा सुन ज्यानलाई म भन्छु (नवलपुरे ठिठो)’ सार्वजनिक भएको छ। गायक थिङले आफ्नै Tej Theeng Lama Official युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गीतमा तेज थिङ लामा र सुमिना लोको […]

धितालको मुख्य भुमिका रहेको चलचित्र टेम्केको शुभमुर्हत

गत शुक्रबार नेपाली कथानक चलचित्र “टेम्के The Destination” को शुभमुहूर्त सम्पन्न भएको छ। धार्मिक विधिअनुसार चलचित्र विकास बोडका अध्यक्ष दिनेश डीसीले चलचित्रको औपचारिक शुभारम्भ गर्नु भएको हो । आर.डी.एस. नेपाल प्रस्तुत रहेको यस चलचित्रको निर्देशन देवप्रसाद धिमाल रहेको छ । धिमाल स्वयं निर्माता पनि रहेका छन् भने सह–निर्माताको रूपमा पंकज सरदार संलग्न छन्। चलचित्रमा भोला […]

Follow Us

Advertisement

मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना हटाउन ३५ दिने सूचना

मेलम्ची ९ स्थित दुप्चेश्वर सातधारा महादेव मन्दिरमा गरियाे बाेम्बाे (झाँक्री ) सम्मेलन

कोइरालाटार मदलेश्वरी मन्दिरको पालिका अध्यक्ष नेपाल र पुर्वमन्त्री द्वारा संयुक्त रुपमा उद्घाटन

भदौ पूर्णिमाको सातधारा मेलाबाट जन्मिएको ‘सगुन पोङ’ को कथा खान्दोके सेलोमा

मेलम्ची–७ का प्रकाश श्रेष्ठलाई थाइल्याण्डमा अपाङ्गता अधिकारको अन्तर्राष्ट्रिय सम्मान

पहाडको बास्ना सहरको भान्छामा : स्थानिय युवा श्यामको सफल प्रयास

इन्द्रावतीमा जलवायु परिवर्तन र बसाइँसराइबारे दुई दिने परामर्श कार्यशाला

मेलम्चीमा विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरणसम्बन्धी तीनदिने तालिम सम्पन्न

Recent Posts

Advertisement

अन्तरबार्ता

इन्द्रावतीका मेलमिलाप कर्ताहरुका लागि दुईदिने पुनरताजगी तालिम सुरु

रेडियो मिसन । इन्द्रावतीका मेलमिलाप कर्ताहरुका लागि दुईदिने पुनरताजगी तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले मेलमिलाप कर्ताहरुलाई जागरुक बनाई विवाद रहित पालिका बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताउनुभयो । मेलमिलाप कर्ताहरु विभिन्न राजनीतिक दलहरुसँको आस्थामा रहे पनि दल भन्दा माथि उठेर वडामा आएको विवाद […]

मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

रेडियो मिसन । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना अन्र्तगत दोश्रो चरणको याङरी, लार्के खानेपानी योजना निर्माणको क्रममा प्रत्यक्ष प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्ना मागहरु सम्बोधन हुनुपर्ने बताउँदै शुक्रबार मेलम्ची खानेपानी बिकास समितिको ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष टासि लामा लगायतका जनप्रतिनिधीहरुको उपस्थितीमा मेलम्ची खानेपानी बिकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ लाई विभिन्न माग सहित […]