ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
सिन्धुपाल्चोक । एसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि आचार्यले विद्यार्थीहरूको रुचि र चाहनाअनुसार विषयवस्तु चयन गरी अध्ययन–अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले एउटा विद्यालयले कम्तीमा एउटा विषयमा विद्यार्थीलाई दक्ष […]
Continue Reading