काँङ्ग्रेस सिन्धुपाल्चोक ईतर पक्षकाे सभापतिमा बालकृष्ण बस्नेत
नेपाली काँङ्ग्रेसकाे सँस्थापन ईतर पक्षकाे सिन्धुपाल्चोक जिल्ला अधिवेशनबाट बालकृष्ण बस्नेत सभापतिमा निर्विराेध भएका छन् ।साेमबार बाह्रबिसेमा सम्पन्न अधिवेशनले बाह्रबिसे नगरपालिकाकाे मेयरसमेत रहेका बस्नेतलाई सभापतिमा निर्विराेध चयन गरेकाे हाे ।अधिबेशनबाट उपसभापतिमा गाेरखध्वज लामा र प्रदिप गुरूङ , सचिवमा निराजन चाैलागाई र रामचन्द्र बुढाथोकी सह- सचिवमा रूपक पुरी र काेषाध्यक्षमा सुजन पाैड्याल निर्विराेध निर्वाचित भएका छन् । […]
Continue Reading