रत्न छत्र हिमालय फाउन्डेसनका संस्थापक हिमालय UAE मा सम्मानित

* # प्रवास समाचार समाज

रत्न छत्र हिमालय फाउन्डेसनका संस्थापक अध्यक्ष एबम Pad Lions club Of ktm Fellowship का पुर्ब अध्यक्ष राजेश हिमालय सम्मानित हुनुभएको छ ।

सैलि मिडिया नेट्वोर्क प्रा लि ले UAE को दुबई स्थित हिल्टन अफ सिपको भब्य क्यानोपि हलमा आयोजित विशेष समारोहमा हिमालयलाइ अन्तर्राष्ट्रिय समाजसेबि सम्मान प्रदान गरेको हो ।

सो कार्यक्रमका प्रमुख अतिथि UAE का प्रतिष्ठित अफिसर वालिद अल हसन, नेपालि समाज UAE का अध्यक्ष राम बाहादुर मोक्तान तथा NRN UAE का अध्यक्ष बिकास शाहिले सयुक्त रुपमा हिमालय लाइ सम्मान गर्नुभएको थियो ।

हिमालयले लामो समय देखि Lions मार्फत समाज सेवामा महत्त्वपूर्ण योगदान गर्दै आउनुभएको छ । बिभिन्न सामाजिक सस्थामा आबद्ध रत्न छत्र हिमालय फाउन्डेसनका सस्थापक अध्यक्षले बिभिन्न कालखण्डमा नेपाली समाज लाइ ७२ को भुकम्प देखि जाजरकोट भुकम्प बाढिपिडित सम्मलाई सहयोग गर्दै हिमालयको मुक्त कण्ठले प्रसंशा गर्दै समाज सेवामा अझ धेरै योगदान दिने अपेक्षा गरिएको छ ।

Leave a Reply