ईन्द्रावती बगरमा माझी समुदायकाे महान पर्व काेशि (लदि) पुजा मनाइयाे
बाेडगाँउ, माझी समुदायहको महान पर्व कोशी (लदि) पूजा ईन्द्रावती बगरमा धुमधामले मनाइएकाे छ । काेशि पुजा शंरक्षण समिति ईन्द्रावती ११ काे आयाेजनामा कार्यक्रम सम्पन्न भएकाे हाे । कोशी पूजाका लागि पूर्वका माझी समुदाय बगरमा भेला भई खाेला लाई प्रकृतीको देवी मान्दै माछा मार्ने क्रममा कुनै अनिष्ठ नहोस, बाढीबाट कुनै क्षती नपुगोस लगायत आफन्त जनहरुको स्वास्थ्य […]
Continue Reading