नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित भएका छन ।बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको यस आर्थिक बर्षमा संचालित नमुना कार्यक्रम अन्तर्गत विद्यालयस्तरमा बालबालिकाहरुको श्रवण, दृष्टि(चस्मा समेत), दन्त परीक्षण छाला उपचार र रक्त समुह पहिचान र बाथ रोग /मुटु रोग (RHD) स्क्रीनिङ सम्बन्धि नि:शुल्क शिविर गत पुष […]
Continue Reading