मेलम्चीमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ६ सय ५० लाभान्वित
मेलम्ची, मेलम्ची नगरपालिकाको आयोजना र काठमाण्डौ मेडिकल कलेजको प्राविधिक सहयोगमा सोमबार संचालित निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ५० जना भन्दा बढीले सेवा लिएका छन् । मेलम्ची नगर अस्पतालमा भएकोे शिविरको सुभारम्भ गर्दै प्रमुख अतिथी मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले आफ्नै घर आँगनमा जनरल फिजिसियन,हाडजोर्नी तथा नशा रोग, आँखा परीक्षण, मुटुरोग, दन्त परीक्षण, बालरोग, मनोरोग, […]
Continue Reading