इन्द्रावती बहुमुखी क्याम्पसको १९औँ स्थापना दिवस तथा वार्षिक सभा सम्पन्न

इन्द्रावती बहुमुखी क्याम्पस मेलम्ची–११ को वार्षिक क्याम्पस सभा, १९औँ स्थापना दिवस तथा सञ्चालक समिति गठन कार्यक्रम सम्पन्न भएको छ । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य युवराज दुलाल ‘शरद’को प्रमुख आतिथ्य तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सीपी दुलालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेशका पूर्व राज्यमन्त्री इन्द्रमाया गुरुङ, मेलम्ची […]

Continue Reading

सिन्धुपाल्चोक २ बाट काँग्रेसकाे महाधिवेशन प्रतिनिधि काे काे चुनिए ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचनमा खुला काेटातर्फ वंशलाल तामाङले सर्वाधिक ८११ मत प्राप्त गरी विजयी हुनुभएको छ । खुला काेटातर्फ वंशलाल तामाङ ८११ मतसहित पहिलो स्थानमा रहँदा आइतमान तामाङले ६९०, विष्णु विक्रम थापाले ५२९, बिलबहादुर तामाङले ५२०, अनिल कुमार तामाङले ४९१, […]

Continue Reading

कांग्रेस सिन्धुपाल्चोकका दुवै क्षेत्रमा नयाँ नेतृत्व, क्षेत्र नं. १ मा सगुन र २ मा कृष्णकुमार विजयी

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ। असोज १३ गते सम्पन्न निर्वाचनमा समस्या उत्पन्न भएपछि स्थगित भएको मतदान प्रक्रिया असोज १७ गते पुनः सञ्चालन गरिएको थियो। पुनः सञ्चालित निर्वाचनबाट दुवै क्षेत्रमा सभापतिसहितका नयाँ पदाधिकारीहरू निर्वाचित हुनुभएको छ। ​क्षेत्र नम्बर १: सभापतिमा सगुन श्रेष्ठ निर्वाचित ​क्षेत्र नम्बर १ को […]

Continue Reading

शिक्षक हित बचत तथा ऋण सहकारीको १२औँ वार्षिक साधारण सभा सम्पन्न

शिक्षक कर्मचारीहरुको सहभागितामा सञ्चालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिन्धुपाल्चोकको १२औँ वार्षिक साधारण सभा शनिबार मेलम्चीमा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०८२/८३ मा गरेका गतिविधि, आर्थिक प्रगति तथा आगामी कार्ययोजनामाथि सभामा छलफल गरिएको थियो ।साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा आगामी आर्थिक वर्ष […]

Continue Reading

सिन्धुपाल्चोकमा विश्व पर्यटन दिवस, २०२६ मनाईयो

Digital Agenda and Artificial Intelligence to Redesign Tourism भन्ने नाराका साथ उध्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिन्धुपाल्चोकले सुकुटे बीच एडभेन्चर क्याम्प प्रा.लि. मा एक कार्यक्रमको आयोजना गरि विश्व पर्यटन दिवस, २०२६ मनाएको छ। उक्त कार्यक्रमको अध्यक्षता कार्यालयका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले गर्नुभएको थियो भने सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको प्रमुख आतित्थ्यता रहेको […]

Continue Reading

ईन्द्रावतीका नवनियुक्त प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता

ईन्द्रावती गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ पहिलो चरणका नवनियुक्त प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता सम्पन्न भएको छ। गाउँपालिकाले शैक्षिक नेतृत्वलाई सुदृढ र जवाफदेही बनाउन प्रधानाध्यापक छनोट प्रक्रिया पूरा गरी औपचारिक रूपमा करार सम्झौता गरेको हो। ​गाउँ कार्यपालिकाको कार्यालय नवलपुरमा आयोजित कार्यक्रममा नवनियुक्त प्रधानाध्यापकहरूलाई हार्दिक बधाई दिँदै […]

Continue Reading

चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य कर्मीहरुलाई कामको गति बढाउन आग्रह गर्नुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्ष २०८२/८३ मा गरेका कार्यको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्नुहुँदै कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रमुख सापकोटाले नगरले ल्याएका निति, योजना र कार्यक्रम सफल बनाउन कर्मचारीको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।उहाँले स्वास्थ्यकर्मी र […]

Continue Reading

वडा अध्यक्ष कपको उपाधि आयोजक वडा नं. ४ लाई

नवलपुर । इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. ४ ले हात पारेको छ। आज भएको फाइनल खेलमा वडा नं. ४ ले वडा नं. ५ लाई ३–१ को सेटमा पराजित गर्दै प्रथम वडा अध्यक्ष कपको उपाधि आफ्नै घरमा राख्न सफल भएको हो। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. […]

Continue Reading

इन्द्रावती गाँउपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न

नवलपुर । इन्द्रावती गाँउपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्ष २०८२/८३ मा गरेका कार्यको समीक्षा सम्पन्न भएको छ । शुक्रबार र शनिबार आयोजित कार्यक्रममा पालिका तथा त्यस अन्तर्गत रहेका १२ वटै वडाका स्वास्थ्य संस्था तथा बिभिन्न गैर सरकारी संस्थाहरुले गरेका कार्य , चुनौती, समस्या,नबिनतम कार्य लगायत बिषयमा चर्चा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अनिरुद्र तिमल्सिनाले बताउनुभयो […]

Continue Reading

शैक्षिक अभियान्ता मोहनबहादुर गिरीद्वारा राजेश्वरीमा न्यानो कपडा वितरण: ५५ हजार बढीको अक्षय कोष स्थापना

​इन्द्रावती, सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका वडा नम्बर ७ स्थित श्री राजेश्वरी माध्यमिक विद्यालयका ३०० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरूका माझ उत्साह र खुसी छाएको छ। गाउँपालिकामै जन्मिएर लामो समयदेखि समाजसेवा र शिक्षा क्षेत्रमा समर्पित शैक्षिक अभियान्ता मोहनबहादुर गिरीले विद्यालयका सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूका लागि न्यानो कपडा र सफा खानेपानीका लागि वाटर डिस्पेन्सर हस्तान्तरण गर्नुभएको हो। […]

Continue Reading