आव २०८२/०८३ को लागि संघीय अनुदान सिन्धुपाल्चोकका कुन स्थानीय तहलाई कति ?

आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ । राष्ट्रिय प्राकृतिक श्राेत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान वितरण गर्न सिफारिस गरेको छ । संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई कुल चार वटा अनुदान पठाउने गर्छ । जसमध्ये विना सर्त तल्लो सरकारले आफ्नो बजेट बनाएर खर्च गर्न […]

Continue Reading

भु-स्वर्ग गुफा डाँडामा जलवायु दिवस मनाईदै

मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात पुस १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्ने भएको छ । नगरपालिकाको मंसिर २८ गते बसेको कार्यपालिका बैठकले प्रथम जलवायु सम्मेलन भएको गुफा डाँडामा सम्मेलनको सम्झना र जलवायु परिवर्तनले पुर्याउने असरको सम्वन्धमा छलफल गर्न दिवस आयोजना गर्न लागिएको हो । दिवसको बागमती प्रदेशका मुख्य […]

Continue Reading

‘बा’ काे काँधकाे भारि अब हामीले आफ्नो काधमा सार्न सक्छौं होला ?

सुजाता सापकोटा पितृ देवो भवः ।अर्थात बुवा भगवान हुन् । चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुवाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् । ताते–ताते गरेर हिंड्न सिकाउने देखि छोरा/छोरीको जीवन सजाउन अहोरात्र खटेर कर्म दिने अनि सुरक्षा दिने पनि बुवा नै हुन् । माता–पिता शब्द ब्याख्या यतिले मात्र पूर्ण हुँदैन । जे […]

Continue Reading

कोरियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा इन्द्रावतीका भिजनलाइ स्वर्ण पदक

दक्षिण कोरियामा सम्पन्न भएको 14th International Open Friendship Taekwondo Championship मा इन्द्रावती गाउँपालिका वडा नम्बर १० का भिजन तामाङले स्वर्ण पदक जित्न सफल हुनुभएकाे छ। फाइनलमा फिलिपिन्सका खेलाडिलाई हराउँदै तामाङले स्वर्ण पदक जित्न सफल हुनुभएकाे हाे।

Continue Reading

मेलम्ची नगरपालिकाले गाेरू पाल्ने किसानलाई अनुदान दिने 

मेलम्ची नगरपालिकाले गाेरू पाल्ने किसानहरूलाई अनुदान दिने भएकाे छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा साे कुरालाई समेटेकाे छ ।  मेलम्ची नगरपालिकाकाे १६ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख आईतमान तामाङले समृद्ध मेलम्ची निर्माणका लागि विभिन्न याेजनाहरू अघि सार्नुभएकाे छ । जसमा कृषि यान्त्रिकरणकाे सम्भावना कम भएकन […]

Continue Reading

इन्द्रावतीमा भेटियाे लिच्छविकालीन अभिलेख

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१० महादेवटारमा लिच्छवि लिपियुक्त संवत् ४४२ (विसं ५७७) को अभिलेखसहितको शिवलिङ्ग भेटिएको छ । आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरिपीठमा छ पङ्क्तिको प्राचीन लिच्छवि लिपियुक्त अक्षर भेटिएको जनाइएको छ । गाउँपालिकाले पालिकामा रहेका प्राचीन पुरातात्विक एवं ऐतिहासिक सम्पदाको खोज एवं अभलेखीकरण गर्न हिमवत्खण्ड मिडिया प्रालिमार्फत विज्ञ अनुसन्धानकर्तासहितको टोली खटाएकामा उक्त लिच्छविकालीन […]

Continue Reading

कुञ्चाेककाे चुने छाँगा र रातोपहरा बिचमा भेटियो अदभूत गुफा

इन्द्रावती गाउँपालिका वडा नम्बर ३ को थापा टोल सेरा सिपाखोला हुँदै इन्द्रावती ९ भोटसिपा जोड्ने सडक निर्माणको क्रममा गुफा भेटिएको छ ।   बाटो निर्माण गर्ने क्रममा इन्द्रावती ३ चुनेछाँगा र रातोपहरा बिचमा एउटा अदभूत गुफा फेला परेको स्थानीय तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि उद्धव बानियाँले जानकारी दिनुभयो ।  गुफामा विभिन्न देवताहरुको आकृति भएको मूर्तिहरू […]

Continue Reading

सिन्धुपाल्चोकमा एक बालक जन्मँदै प्रधानमन्त्री बने !

नेपालमा नाम राखिने प्रचलन फरक फरक रहेको छ । कतिपयले जन्म दर्तामा राखिएको नाम समेत फेरेर अर्कै नाम राख्ने गरेको पाइन्छ । कतिको भने जन्म दर्तामा भएको र बोलीचालीमा फरक फरक नाम रहेको हुन्छ । नाम चयनका रमाइला कथा, कौशल र विविधता भएको पाइन्छ । त्यस्तै रमाइलो प्रसङ्ग मध्ये सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा […]

Continue Reading

टिकटकको विकल्पमा आयो ‘रमाइलो’ एप्लीकेसन

शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकको विकल्पमा नेपाली एप ‘रमाइलो’ सार्वजनिक भएको छ । आइडिया जार डिजिटल कम्पनीले मङ्गलवारदेखि याे एप सञ्चालनमा ल्याएको हो । रमाइलो एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा रहेकाे कम्पनीले जनाएकाे छ । कन्टेन्ट क्रियटरलाई पनि केही समयपछि कन्टेन्ट र लोकप्रियता अनुसार निश्चित […]

Continue Reading

मोडलिङ क्षेत्रमा फड्को मार्दै राम माँया

सिन्धुपाल्चोकको दुबाचौरकी राम मायाँ घलेले आफन्तको सहयोगमा टेलिफिल्म चेलीमा पहिलो पटक अभिनय यात्राको सुरुवात गर्नुभएको छ । घले अहिले राम्रो अभिनय गर्ने कलाकार भित्र पर्न सफल भएको बताइएको छ । उहाँले आफ्नो मान्छे, नारी, लौ के भयो लगायतका टेलिफिल्महरुमा अभिनय गर्नुभएको छ । घलेले ३ वटा म्युजिक भिडियोमा मोडलिङ गर्नुभएको छ। अन्य दुइवटा म्युजिक भिडियोको […]

Continue Reading