थाइल्याण्डमा मेलम्चीका शशांकलाई रजत पदक

मेलम्ची । थाइल्याण्डमा सम्पन्न आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सिन्धुपाल्चोक मेलम्ची ७ का ११ बर्षीय शशांक तामाङले रजत पदक जित्नुभएकाे छ । २८ देशका ३८ सय भन्दा धेरै खेलाडीहरु सहभागि प्रतियोगिताको पाँचौ समुहमा ११ बर्ष मुनिको व्यक्तिगत पुम्से तर्फ उहाँले उत्कृष्ट प्रर्दशन गर्दै दोश्रो स्थान हासिल गर्न सफल हुनुभयाे । न्यू गोकर्णेश्वर तेक्वान्दो एकेडेमिमा कोच […]

Continue Reading

गाइपाइलेमा सुक्खा पहिरो जाँदा अबरुद्ध सडक खुल्यो

सिन्धुपाल्चोकको पर्यटकीय तथा धार्मिक स्थल पाँचपोखरी पुग्ने अवरुद्ध सडक खुलेको छ । पाँचपोखरी थाङपाल-६ मा पर्ने गाइपाले भन्ने स्थानमा सुक्खा पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो । विहान करिब ९:४० बजे माथितिरबाट पहिरो झर्दा यो सडक अवरुद्ध बनेको थियो । अबरुद्ध सडक १ बजे खुलेको पाँचपोखरी थाङपाल गाँउपालिकाको कर्मचारी युराज भट्टराईले जानकारी दिनुभयो । […]

Continue Reading

सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको उद्घाटन

नवलपुर ।ईन्द्रावती गाउँपालिका वडा नम्बर ८ को सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको औपचारिक रुपमा उद्घाटन भएको छ । ईन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा बर्थिङ सेन्टरको उद्घाटन गरीएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नेपालले बच्चा, आमा र परिवारका लागि वर्थिङ सेन्टर अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । गर्भ परिक्षण सहितको सुविधाबाट बञ्चित रहँदै […]

Continue Reading

सिन्धुपाल्चोकमा सहिद स्मृति दिवसको अवसरमा बालबालिकालाई राहत वितरण

सिन्धुपाल्चोक । नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोकले सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा जिल्लाको सदरमुकाम चौतारास्थित बौद्धिक अपांगता भएका बालबालिकाका लागि सञ्चालन हुँदै आएको आवास गृहमा लत्ताकपडा, खाद्यान्न र फलफूल वितरण गरेको छ। संगठनले आवास गृहका बालबालिकालाई १० सेट टिसर्ट र ट्राउजर, २ बोरा चामल, केही दाल, तेल तथा फलफूल प्रदान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि […]

Continue Reading

पहिरोका कारण इन्द्रावती २ बाहुनबेसीमा दुई घर उच्च जोखिममा

नवलपुर । इन्द्रावती गाउँपालिका वडा नम्बर २ बाहुनबेसीमा पहिरो जाँदा दुई घर उच्च जोखिममा परेको छ । साउन २३ र २४ गतेको अविरल वर्षाका कारण पहिरो जाँदा चेतकुमारी आचार्य र चेतबहादुर आचार्यको दुई घर उच्च जोखिममा रहेको तथा राजु आचार्य र गङ्गा आचार्यको घर पनि जोखिममा परेको वडा नम्बर ३ का अध्यक्ष भीमसेन थापाले जानकारी […]

Continue Reading

रैथानेस्वर महादेव मन्दिरमा तरुणदल र खेलकुद संघद्वारा सरसफाइ तथा स्वंसेवक सहयोग

रैथाने । सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका स्थित धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रैथानेस्वर महादेव मन्दिर परिसरमा लाग्ने जनैपूर्णिमा जात्रालाई थप मर्यादित र सुव्यवस्थित बनाउन सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल लोकतान्त्रिक खेलकुद संघ सिन्धुपाल्चोक क्षेत्र नं. २ तथा नेपाल तरुण दल पाँचपोखरी थाङपाल गाउँपालिकाको संयुक्त आयोजनामा मन्दिर वरपरको क्षेत्रमा स्वयंसेवक परिचालन गरी सरसफाइ कार्य […]

Continue Reading

इन्द्रावती ८ मा निर्मित गोले बोन्पो (गोले झाँक्री) को पूर्ण कदको शालिक अनावरण

ज्यामिरेमाने ।इन्द्रावती गाउँपालिका ८ मा निर्माण भएको गोले बोन्पो (गोले झाँक्री) को पूर्णकदको शालिक अनावरण तथा उद्घाटन सम्पन्न भएको छ । जनै पूर्णिमा रक्षा बन्धनको दिन इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल को प्रमुख अतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच आज शालिक अनावरण तथा उद्घाटन गरिएको हो । कार्यक्रमको अवसरमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नेपालले इन्द्रावतीमा ऐतिहासिक […]

Continue Reading

लामा बिरुद्ध अविश्वासको प्रस्तावमा मेरो भुमिका  विधानअनुसार मात्र : मन्त्री तामाङ

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ ‘समीर’ले पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा आफ्नो भूमिका पूर्ण रूपमा पार्टीको विधानअनुसार भएको स्पष्ट पार्नुभएको छ । नेविसंघ सिन्धुपाल्चोकले शुक्रबार राजधानीमा आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै उनले आफूलाई पूर्वमुख्यमन्त्री लामाले ‘घात गरेको’ भन्दै आरोप लगाएको विषयमा प्रतिक्रिया जनाउनुभएको हो । […]

Continue Reading

शेर बहादुर तामाङ नवलपुर माविको अध्यक्षमा पुनः दोहोरिए

नवलपुर ।नवलपुर माध्यामिक बिद्यालयको अध्यक्षमा पुनः शेर बहादुर तामाङ चयन हुनुभएको छ । इन्द्रावती गाउँपालिका–४ स्थित नवलपुर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा दोस्रो कार्यकालका लागि शेरबहादुर तामाङ पुनः चयन हुनुभएको हो । समितिको सदस्यहरूमा विन्दा खोखाली, राकेश कायस्थ, बोलमान लामा, राजु तामाङ र डोल्मा तामाङ चयन हुनुभएको छ । समितिका जेष्ठ सदस्य राकेशराज कायस्थको अध्यक्षतामा […]

Continue Reading

कृष्ण कुमार तामाङ खानेपानी उर्जा तथा सिचाई मन्त्री नियुक्त

हेटौँडा ।कृष्णकुमार तामाङ समिर बागमती प्रदेश सभामा खानेपानी उर्जा तथा सिचाई मन्त्री बन्नुभएकाे छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट निर्वाचित संसद तामाङ इन्द्र बानीयाँ नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री बन्भनुएकाे हाे । तामाङले आजै पदभार ग्रहण समेत गर्नुभएकाे छ । तामाङ सँगै बागमतीमा कांग्रेसबाट मुख्यमन्त्री बानियाँसहित शिवराज अधिकारीलाई बागमती प्रदेश प्रमुख दीपक प्रसाद […]

Continue Reading