सिपाघाटमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, ३९१ ले लिए सेवा
सिपाघाट । सिपाघाटमा नि:शुल्क एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। कान्तिपुर अस्पताल, सुबिधानगर तिनकुने काठमाडौंको प्राविधिक सहयोग तथा कान्तिपुर स्वास्थ्य केन्द्र सिपाघाटको आयोजनामा इन्द्रावती सामुदायिक सेवा केन्द्रमा उक्त शिविर सञ्चालन गरिएको हो। शिविरमा ३९१ जना बिरामीले नि:शुल्क स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्राप्त गरेका कान्तिपुर स्वास्थ्य केन्द्र सिपाघाटका सञ्चालक श्याम खड्काले जानकारी दिनुभयो। शिविरमा आएका […]
Continue Reading