नेपाली कांग्रेस सिन्धुपाल्चोक २ मा प्रतिनिधि सभाका लागी उम्मेदवार सिफारिस : कसले मार्ला बाजी

नेपाली कांग्रेस सिन्धुपाल्चोकले प्रतिनिधि सभा क्षेत्र नम्बर २ ले प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।श्रेत्रीय कार्यसमितीको निर्णय अनुसार पार्टीले प्रतिनिधि सभा (प्रत्यक्ष तर्फ) का लागि पहीलो नम्बरमा वंशलाल तामाङ लाई सिफारीस गरेको छ । यस्तै विकास तामाङ, पासाङ दोङ, उद्धव बानियाँ र भूपेन्द्र थापा लाई सिफारिस गरेको छ । विष्णुविक्रम […]

Continue Reading

सिन्धुपाल्चोक-१ मा युवाको विद्रोह: बस्नेतलाई चुनौती, कांग्रेसमा ‘जेन-जी’ पुस्ता

​सिन्धुपाल्चोक। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि एकल सिफारिस गरिएको अवस्थामा पार्टीभित्रैबाट युवा पुस्ताले शसक्त हस्तक्षेप गरेको छ। बहालवाला मन्त्री तथा दिग्गज नेतालाई चुनौती दिँदै नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्यहरू हेमन्त श्रेष्ठ र साजन तामाङले जिल्ला कार्य समितिको २५ गते सम्पन्न पूर्ण बैठकमा आफ्नो उम्मेदवारी […]

Continue Reading

मेलम्ची–फट्टे पुल पुन: निर्माणमा ठोस पहल, नगर प्रमुख तामाङद्वारा स्थलगत अवलोकन

२०७८ सालको विनाशकारी बाढीले बगाएको मेलम्ची–फट्टे–दुवाचौर पक्की मोटरेबल पुल पुनर्निर्माणका लागि ठोस पहल सुरु भएको छ। सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पुल निर्माण प्रस्तावित स्थलको स्थलगत अवलोकन गर्दै पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखेर अघि बढाइने बताउनुभयो। अवलोकनका क्रममा नगरप्रमुख तामाङले फट्टे पुल केवल एउटा भौतिक संरचना मात्र नभई स्थानीय जनजीवन, आवागमन, शिक्षा, स्वास्थ्य सेवा तथा […]

Continue Reading

ईन्द्रावतीमा एकैदिन २ वटा स्वास्थ्य चाैकि भवनकाे शिलान्यास 

ईन्द्रावती गांउपालिकामा एकैदिन दुईवटा स्वास्थ्य चाैकि भवनकाे शिलान्यास भएकाे छ । वडा नम्बर ६ र वडा नम्बर ३ मा आज एक कार्यक्रमका विच शिलान्यास गरीएकाे हाे । भारतिय राजदुततावासले ९५ प्रतिशत र पालिकाले ५ प्रतिशतकाे साझेदारी गर्नेछ । क्रमश १ कराेड ४६  लाख र १ कराेड ४१ कराेडमा सम्झाैता भएकाे छ । आज २० प्रतिशत […]

Continue Reading