एन्टाको अफिसियल स्टोर नेपालमा

काठमाडौं ।फिटनेस र स्पोर्टस्का सामाग्रीको अन्तराष्ट्रिय ब्राण्ड एन्टाले नेपालमा पहिलो पटक अफिसियल स्टोरको शुभारम्भ गरेको छ । एन्टाले नेपालमा स्पोर्टस् भेन्चर प्रा.लि मार्फत औपचारिक बिक्री वितरण शुरु गरेको हो । काठमाडौंको सुन्धारामा अवस्थित सिभिल मलमा शनिबार महानायक राजेश हमालले स्वरुमको उद्घाटन गर्नुभएको हो । महानायक हमालले आफू स्पोर्टस् र फिटनेसमा चासो राख्ने व्यक्ति रहेको भन्दै […]

Continue Reading

अवैध उत्खन्न गर्ने स्काभेटर र ट्रिपर नियन्त्रणमा

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोक बाह्रविसे ५ खोराङ्ग दोभानस्थित भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरीरहेको अवस्थामा स्काभेक्टर र टिपर नियन्त्रणमा लिईएको छ । ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरी टोलीले खोराङ्ग दोभान स्थित भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरीरहेको अवस्थामा बा २ क ५५४६ नं. को चेनवाला स्काभेटर, बा २ क […]

Continue Reading

श्रीमतीद्धारा आत्महत्याको प्रयास, श्रीमानको मृत्यु

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोकको बलेफी गाँउपालीका ५ को माथिल्लो बजार बस्ने शेर बहादुर श्रेष्ठको भ¥याङबाट लडेर ज्यान गएको छ । श्रीमती केशरी श्रेष्ठ आफ्नै घरको सिलिङमा भएको पंखा झुण्ड्याउने डण्डीमा तन्नाको पासो लगाई झुण्डीएको अवस्थाम हेर्न जाँदा श्रेष्ठको ज्यान गएको हो । श्रीमतीलाई के भयो भनि हेर्न जादा माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा निजको […]

Continue Reading

कुटपिटको कारण एक पुरुषको मृत्यु

रेडियो मिसन, नवलपुर । बाह्रविसे नगरपालिका २ डाँडा टोलमा कुटपिटका कारण एक पुरुषको ज्यान गएको छ । बाह्रबिसे २ डाँडा टोल बस्ने २९ वर्षीय मिन बहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङले मादक पदार्थ सेवन गरी पौष ४ गते सोही ठाँउमा बस्ने १८ बर्षिय पासाङ लामा शेर्पालाई अस्लिल शब्द प्रयोग गरी गालि गरेको विषयलाई […]

Continue Reading

डिजेल चोरी गर्न प्रयोग गरिएको बोलेरो नियन्त्रणमा

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीमा डिजेल चोरी गर्न प्रयोग गरीएको बोलेरो गाडी नियन्त्रणमा लिईएको छ । भोटेकोशी ४ को चारकिलो स्थित सडक किनारमा पार्कीङ गरेर राखेको गाडीमा डिजेल चोरी गर्न खोज्दा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए । ना ३ ख ७६२६ न. को डिब्बा गाडिको डिजल चोरी गर्र्न बा.४.च ४०५१ नम्बरको बोलेरो […]

Continue Reading

ईन्द्रावतीको दोस्रो गाउँसभाको तेस्रो अधिवेसन सम्पन्न, ९ विधेयक पारीत

रेडियो मिसन, नवलपुर इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो हिउँदे अधिवेशन सम्पन्न भएको छ । सभा बाट ९ विद्येयक पारित भएको छ ।गाउँ सभामा चालू आर्थिक बर्ष २०७९÷०८० को अर्ध बार्षिक समिक्षा प्रगति प्रतिबेदन माथी छ्लफल हुनुका साथै नौ ओटा बिद्येयक पारित भएको हो । पुर्वाधार विद्येयक २०७९, वन विद्येयक २०७९, बालबालिका विद्येयक २०७९, विपद ब्यबस्थापन […]

Continue Reading

नयाँपनी सहकारीको १९ औं साधारणसभा सम्पन्न

रेडियो मिसन, नवलपुर ईन्द्रावती एकिकृत कृषि सहकारी संस्था लिमिटेडको १९ औं साधारणसभा सम्पन्न भएको छ । आज एक कार्यक्रमका विचमा उक्त सहकारीले साधारणसभा सम्पन्न गरेको हो । सहकारी संस्थाले संस्था मार्फत दुध बेच्ने किसानहरुलाई सम्मानका साथै प्रोत्साहन पनि गरेको छ । सहकारी मार्फत ३ हजार लिटरभन्दा बढी दुध बेच्ने किसानहरुलाई सम्मान गरीनुका साथै नगद रु […]

Continue Reading

सिन्धुपाल्चोकमा ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू

रेडियो मिसन, चौतारा । सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको सन्दर्भमा बागमती प्रदेश सरकारसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले यो काम सुरू गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनुप अधिकारीले एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्बुलेन्सको वास्तविक स्थान […]

Continue Reading

इन्द्रावतीका महिलाहरु व्यवसायिक अदुवा खेतीमा आकर्षित

चौतारा – गरे के हुँदैन ? यसको गतिलो उदाहरण बनेका छन्, इन्द्रावती गाउँपालिकाको गोसाइँकुण्ड सामुदायिक महिला केन्द्रका सदस्यहरू । उनीहरूले गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा व्यावसायिकरूपमा अदुवा खेती गर्न थालेपछि आम्दानी बढ्न थालेको छ ।  इन्द्रावती गाउँपालिकाको नवलपुर, पाडामरूवा, नयाँबस्ती, कुञ्चोक, बाँडेगाउँ र भोटसिपाका किसानले अदुवा खेतीलाई नगदेबालीका रूपमा विकास गर्दै लगेका छन् । अदुवाबाट […]

Continue Reading

जन्मदिनमा थापाद्धारा इष्ट प्वेइन्टलाई ५० हजार नगद सहयोग

रेडियो मिसन, हेलम्बु । हेलम्बु हेल्पिङ टिमका अध्यक्ष तथा सफल व्यवसायी दिनोश थापाले जन्मदिनको अवसरमा इष्ट प्वेइन्ट एकेडेमीलाई सहयोग गर्नुभएको छ । न्यू हेलम्बु सप्लायर्सका प्रोपाइटर समेत रहनुभएका थापाले विद्यालय पुनः निर्माणको लागी पचास हजार रुपैया नगद सहयोग गर्नुका साथै ४० जना बिद्यार्थीहरुको लागी स्टेसनरी सामाग्री पनि वितरण गर्नुभएको बिद्यालयका प्रधानाध्यापक दामोदर भारतीले जानकारी दिनुभयो […]

Continue Reading