राष्ट्रिय भूमि आयोग र बाह्रबिसे नगरबीच अन्तरक्रिया
रेडियो मिसन, बाह्रबिसे । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुपाल्चोक र बाह्रबिसे नगरपालिकाबीच अन्तरक्रिया सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका भित्र रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बदमासीलाई व्यवस्थित बसोबास गराउन आयोग र नगरबीच अन्तरक्रिया गरिएको राष्ट्रिय भूमि आयोगका जिल्ला समिति सदस्य चित्र मिजारले जानकारी दिनुभयो ।बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले […]
Continue Reading