६ किलोमिटर टाढाबाट मेलम्ची बजारमा आईपुग्यो खानेपानि
मेलम्ची बजारमा खानेपानि आईपुगेको छ । ६ किलोमिटर टाढा रहेको मुहानस्थलबाट खानेपानि मेलम्चीमा आईपुगेको हो । मेलम्ची नगरपालिका वडा नं. ११, मेलम्ची बजारको खानेपानी समस्या समाधानका लागि ६ किलोमिटर टाढा नुहार खोला र बडहरे खोलाको मुहानबाट ल्याइएको खानेपानी आइतबार बिहान मेलम्ची बजारमा आईपुगेपछि मेलम्ची नगरप्रमुख आइतमान तामाङले निरीक्षण गर्नुभएको थियो । स्वच्छ खानेपानि सबैको लागि […]
Continue Reading