सिन्धुपाल्चोक र दोलखामा विद्यालय कोदोजन्य बालि अभियान

रेडियो मिसन । अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष २०२३ अन्तर्गत “विद्यालय कोदोजन्य बाली अभियान”  मनाइएको छ । नेपाल सरकार कृषि तथा पशुपन्क्षी बिकास मन्त्रालय, कृषि बिभाग, बाली बिकास तथा कृषि जैविक बिबिधता संरक्षण केन्द्र, संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठन तथा कृषि तथा पशुपन्क्षी बिकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर ईकाई […]

Continue Reading

सिन्धुपाल्चोक जिल्लाभर बाढी तथा पहीरोको वितण्डा (फोटोफिचर)

सिन्धुपाल्चोक जिल्लाभर बाढी तथा पहीरोका कारण ठाँउठाँउमा बाटो बन्द हुने तथा खोलाले कटान गरेको छ । ईन्द्रावती गाउँपालिकाको सिपाघाट भिमटार देउराली खण्डको सडकमा कुनै अवरोध नभएको र सडक खुला रहेको वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र कुमार खातीले जानकारी दीनुभयो । फोटो : ईन्द्रावती ७ का वडा अध्यक्ष रविन्द्र खातिको फेसबुकबाट साभार गरीएको हो […]

Continue Reading

सिन्धुपाल्चोक जिल्लाभर बाढी तथा पहीरोको वितण्डा (फोटोफिचर)

सिन्धुपाल्चोक जिल्लाभर बाढी तथा पहीरोका कारण ठाँउठाँउमा बाटो बन्द हुने तथा खोलाले कटान गरेको छ । ईन्द्रावती गाउँपालिकाको सिपाघाट भिमटार देउराली खण्डको सडकमा कुनै अवरोध नभएको र सडक खुला रहेको वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र कुमार खातीले जानकारी दीनुभयो । फोटो : ईन्द्रावती ७ का वडा अध्यक्ष रविन्द्र खातिको फेसबुकबाट साभार गरीएको हो […]

Continue Reading

पहिरोको कारण अवरूद्व भएको भिमटार देउराली सडक खण्ड सुचारू

भिमटार । पहिरोको कारण अवरूद्व भएको इन्द्रावती १२ भिमटारको सडक सुचारू भएको छ । पहिरोका कारण हिजो ७स्१५ बजे देखि अवरूद्व भिमटार स्थित नवलपुर भिमटार भीत्री सडक खण्डमा पहिरोका कारण बाटो दुईतर्फि अबरूद्व भएको थियो । जेसिवि को प्रयोग गरेर सडक सफा गरेसंगै अवरोध हटेको इन्द्रावती ७ का वडा अध्यक्ष रविन्द्र कुमार खातीले जानकारी दिनुभयो […]

Continue Reading

मेलम्ची नगरपालिकाले खुलायो मेलम्ची हेलम्बु राजमार्गको अवरुद्ध सडक

मेलम्चीबाट हेलम्बु जाने सडकको मेलम्ची ११ स्थीत सिमखेतमा खोलाको कारण बन्द भएको बाटो खुलेको छ । हिजो साँझ करीव ५ बजेदेखी बन्द रहेको बाटो मेलम्ची नगरपालिकाको जेसिवि प्रयोग गरेर बाटो खुलाईएको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । बिहान ७ बजेदेखी नै नगर प्रमुख सहीतको टीमले बाटो खुलाएको हो । बाढीको वहाव बढेकोले तटिय क्षेत्रमा बसोबास […]

Continue Reading

सिन्धुपाल्चोक जिल्लाभर बर्षाको असर, कतै जोखीम त कतै बाटो बन्द

सिन्धुपाल्चोकका जिल्लाको सबै भुभागमा यतिबेला पानि परिरहेको छ । यो क्रम भोली (सोमबार) सम्म रहने जल तथा मौषम विज्ञान विभागले जनाएको छ । यस जिल्ला भएर बग्ने मेलम्ची, इन्द्रावती, सुनकोशी, ब्रमायणी, भोटेकेशी लगायत ठुला तथा सहायक नदिका बहाव बढेको छ । नदि तटिय क्षेत्रमा सजगता अपनाउनुपर्ने मौसमविदहरुले बताएका छन् । सानादेखी ठुला सबै खोला तथा […]

Continue Reading

पोखरी नै पोखरीको गाउँ बन्दै चौतारा ११

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ ले हिउँद र बर्खा दुवै मौसममा कृषि क्षेत्रलाई हरियाली राख्ने ‘पोखरी योजना’ ल्याएको छ । वडाध्यक्ष रोशन गिरीको अगुवाईमा यो अभियान सुरु भएको हो । बर्खा जसरी हिउँदमा पनि कृषि बाली लगाउन वडाले तय गरेको ‘झरेको पात र परेको पानी सदुपयोग अभियान’लाई वडावासीले दैनिक श्रमदान गरेर साथ दिइरहेका छन् […]

Continue Reading

वैदेशिक रोजगारीबाट फर्कीएका महिलाबारे सञ्चारकर्मीको चासो

बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको जिविकोपार्जनको आधार तयार गर्नुपर्नेमा सञ्चारकर्मीहरुले जोड दीएका छन् । आदिवासी जनजाति महीलाहरुकालागि वातावरण निर्माण गर्नुपर्नेमा उनिहरुले जोड दिएका छन् । जोखिम मोलेर आर्थिक उपार्जनका लागि बैदेशिक रोजगारमा गएर फर्केपछि अधिकाँश जनजाति महिलारुको अवस्था उस्तै रहेको निष्कर्ष निकाल्दै त्यस्ता महिलाहरुको पहिचान गरि उनीहरुलाई जिविकोपार्जनमा जोड्नुपर्ने सिन्धुपाल्चोकका सञ्चारकर्मीहरुले निश्कर्ष निकालेका छन् । बैदेशिक […]

Continue Reading

शिक्षा विधेयकको व्यवस्थाविरुद्ध शिक्षक महासंघद्धारा ईन्द्रावती गाउँपालिकामा धर्ना

प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ ईन्द्रावतिले गाँउपालिकाको कार्यालयमा धर्ना दीएको छ । शिक्षक महासंघले सुरुदेखि नै माध्यमिक शिक्षासम्मको अधिकारलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राख्न नहुने माग राख्दै आएको छ । विधेयकमा विद्यालय शिक्षाको अधिकार अधिकांश जिम्मेवारी स्थानीय तहलाई दिने व्यवस्था गरिएको छ । महासंघले त्यसको विरोध गरेको हो […]

Continue Reading

पाँचपाेखरी जाेड्ने बैकल्पिक मार्ग स्तराेन्नती गरिँदै, नापजाँच गर्न नगरप्रमुख सहित इन्जिनियर फिल्डमा

ज्यामिरे । मेलम्ची नगरपालिका बाट पाँचपाेखरी जाेड्ने बैकल्पिक मार्ग स्तराेन्नती गरिने भएकाे छ । झरीकाे समयमा पनि सडक स्तराेन्नतीकाे लागी मेलम्ची नगरप्रमुख आइतमान तामाङ सहित इन्जिनियरहरूद्वारा नापजाँच गरिएकाे छ । मेलम्ची बाट ज्यामिरे, सुनखानी हुँदै पाँचपाेखरीकाे लाँगर्चे, लाँगर्चेबाट भाेटेनाम्लाङ हुँदै गुन्सा भाेताङ जाेड्ने सडकलाई बैकल्पिक मार्गकाे रूपमा प्रयाेग गरिने नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयाे । […]

Continue Reading