इन्द्रावतीमा अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष २०२३ मनाईयो
रेडियो मिसन ।अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष २०२३ इन्द्रावतीमा मनाइएको छ । आज एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिका ५ डडुवाखर्कमा अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष २०२३ मनाइएको हो । कोदोजन्य बाली अभियान अन्तर्गत कोदोको महत्व र यसका फाइदाहरूको बारेमा जानकारी दिइएको छ । परम्परागत रूपमा लगाईदै आएको कोदो बालिको परम्परालाई त्यागेर नयाँ प्रविधि बाट कोदो लगाउन सकेमा […]
Continue Reading