चोरी मुद्धाका फरार अपराधी ८ वर्ष पछि पक्राउ
चौतारा चोरी मुद्धाका एकजान फरार अपराधी ८ वर्ष पछि पक्राउ परेको छ । २०७१ असोज २ गते काठमाण्डौ जिल्ला अदालतको फैसलाले साधारण चोरी मृद्दामा १ महिना कैद र ७०,००० जरिवाना सजाँय भई फरार रहेका वाहृविसे नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय बुद्ध भन्ने जागृत तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको हो । फरार रहेको ८ वर्ष […]
Continue Reading