अखिल नेपाल किसान महसंघ सिन्धुपाल्चोकको अध्यक्षमा शंकर कार्की

चौतारा एमाले निकट अखिल नेपाल किसान महसंघ सिन्धुपाल्चोकको अध्यक्षमा शंकर कार्की निर्वाचित हुनुभएको छ । आज भएको महसंघको पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा कार्की सहित उपाक्ष्यक्षमा गोबिन्द प्रसाद कोइराला, सचिबमा राम प्रसाद गौतम, सह सचिवमा राजन थामी र खिका प्रसाद नेपाल, तथा कोषाध्यक्ष शर्मिला भट्टराई निर्वाचित हुनुभएको छ । नेकपा एमाले स्थाई कमिटी सदस्य शेर बहादुर […]

Continue Reading

हट्यो लेखर्कमा खानेपानीको समस्या

पाँचपोखरी पाँचपोपरी थाङपाल गाउँपालिका ६ लेर्खकबासीले विगतदेखि झेल्दै आएका पिउने पानीको समस्या समाधान भएको छ । गाउँपालिका र आर्सो नेपालको सहयोग र समन्वयमा लेखर्क बहादुर टोलका २२ घर परिवारलाई एक घर एक धाराको सुविधा उपलब्ध गराइएको हो । पछिल्लो समय स्थानीय सरकारले एक घर एक धाराको नीति लिएअनुसार जिल्लाका अन्य थुप्रै घरहरूमा एक घर एक […]

Continue Reading

लाँगर्चेबाट हराएको थापाको मोटरसाइकल शिखरपुरमा भेटियो

मेलम्ची ईलाका प्रहरी कार्यालय मेलम्चीले चोरीको मोटरसाईकल सम्बन्धित धनिलाई बुझाएको छ । यहि भदौ २० गते राती पाँचपोखरी थाङपाल गाउँपालिका ८ लाँगर्चेका हरिशरण थापाले आफ्नो घर अगाडी पार्किङ गरि राखेको स्थानबाट हराएको बागमती प्रदेश ०२-०१९ प ९६६८ नं. को २२० सिसिको मोटरसाइकल फेला पारी सवारी धनी थापालाई बुझाइएको प्रहरीले जनाएको छ । मेलम्ची नगरपालिका १० […]

Continue Reading

इन्द्रावती गाउँपालिकाले पाँच बर्षको योजना बैङ्कको खाका तयार पारेको छ : प्रबक्ता आचार्य

नवलपुर इन्द्रावती गाउँपालिकाले पाँच बर्षको योजना बैङ्कको खाका तयार पारेको छ । पहिलो उद्देश्य उत्पादनमुलक काममा जोड, इन्द्रावतीका मुख्यमख्य सडक पाँच बर्षमा कालोपत्रे गर्ने लक्ष्य, धार्मिक तथा साँस्कृतिक महत्वका क्षेत्रहरूलाई संरक्षित गरेर पर्यटक आकर्षित गर्ने, शैक्षिक गुणस्तर अभिबृद्वि गर्ने लगायतका कुराहरू योजना बैङ्कमा समावेश गरिएको गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिनुभयो । ‘नागरिकका अपेक्षा धेरै […]

Continue Reading

सुनकोशी कांग्रेसद्धारा गाँउपालीकालाई ध्यानाकर्षणपत्र

नेपाली कांग्रेस सुनकोशी गाँउ कायैसमीतीले सुनकोशी गाँउपालीकालाई ध्यानाकर्षण गराएको छ । करार कर्मचारी, शिक्षक र विद्यालय कर्मचारीलाई पुनर्वाहाली गर्न सुनकोशी कांग्रेसले माग गरेको छ । नेपाली कांग्रेस सुनकोशी गाँउपालकाका सभापती रुपकाजी लामाद्धारा हस्ताक्षरीत विज्ञप्ती मार्फत गाँउपालीकालाई ध्यानाकर्षण गराईएको छ । “सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिकाद्वारा प्रकाशित मिति २०७९÷०३÷३२ को सूचना अनुसार गाउँसभाबाट वार्षिक वजेट स्वीकृत नभएको […]

Continue Reading

१४ वर्षपछि फरार अपराधी पक्राउ

रेडियो मिसन नकावजनी चोरी मुद्दाको आरोपमा फरार अपराधी १४ बर्षपछी पक्राउ परेका छन् । साविक दुवाचौर गाविस. वडा नं.९ हाल मेलम्ची न.पा. वडा नं.८ बस्ने ६५ बर्षिय मान बहादुर गिरीलाई १४ बर्षपछी प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मेलम्चीको प्रहरी टोलीले आज पक्राउ गरि सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा दाखिला गरिएकोमा सम्मानित अदालतले […]

Continue Reading

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मेलम्ची मानव बेचबिखन तथा ओसारपसार विरुध्दको १६ औं राष्ट्रिय दिवसको अवसरमा मेलम्चीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालको अध्यक्षतामा सम्पन भएको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महिला आत्मनिर्भरता केन्द्रका कृष्ण गुरुङ र नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्र खरेलले महिला बेचबिखन र ओसारपसार सम्बन्धमा कानुनी प्रबधान तथा न्यूनीकरण […]

Continue Reading

चोरीको मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता

रेडियो मिसन ईलाका प्रहरी कार्यालय मेलम्चीले चोरीको मोटरसाईकल सम्बन्धित धनिलाई बुझाएको छ । बेवारीसे अवस्थामा फेला परेको मोटरसाईकल बुझाईएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दीनुभयो । २०७९ भदौ १७ गते पाँचपोखरी थाङ्पाल गाँउपालीका वडा नम्बर ६ को चिण्डेबाट हराएको मोटरसाईकल पाँचपोखरी थाङ्पाल गाँउपालीका वडा नम्बर १ बासखर्क स्थितमा बेवारीसे अवस्थामा […]

Continue Reading

दुर्घटनामा परी अपाङ्ग भएकालाई मासिक १५ सय भत्ता

रेडियो मिसन पूर्व अरनिको यातायात प्रालिले कम्पनीको बस दुर्घटनामा घाइते भई अपाङ भएका यात्रुलाई मासिक १ हजार ५०० भत्ता दिने निर्णय गरेको छ । कम्पनीको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बस दुर्घटनामा परी अपाङ जीवन बिताइरहेका यात्रुलाई १ हजार ५ सय भक्ता दीने निर्णय गरेको हो । यसअघि समितिले मासिक एकहजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो […]

Continue Reading

३४ वर्ष देखी फरार रहेका तामाङ पक्राउ

चौतारा जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले आज ३४ वर्ष देखी फरार रहेका एक जनालाई पक्राउ गरेको छ । २०४५ चैत २९ गतेको फैसला अनुसार नौ वर्ष दुई महिना आठ दिन कैद सजाँय भई फरार रहेका मेलम्ची ७ का ६६ वर्षिय खम्बे भन्ने जित बहादुर तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मानव वेचविखन […]

Continue Reading