देशलाई निकास दीन राप्रपाले नेतृत्व गर्नुपर्छ : राजेन्द्र लिङ्देन

रेडियो मिसन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई निकास दीन राप्रपाले नेतृत्व गर्नुपर्ने बताउनुभएको छ ।  आगामी निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रव्यूहबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । सिन्धुपाल्चोकको मेलम्चीमा राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनताका भविष्य बनाउने भएकाले मंसिर ४ को निर्वाचनलाई गम्भिर रुपमा लिन […]

Continue Reading

मेलम्ची बजारमा आगलागी हुंदा ३ पसल पुर्ण रुपमा नष्ट, करोडौंको क्षती

मेलम्ची बजारमा आगलागी हुंदा तिन वटा पसलमा पुर्ण क्षती पुगेको छ । मध्यराती देखी भएको आगोलागी बिहान नियन्त्रणमा लिईएको हो । मेलम्चीको हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल र एक होटल आगलागीमा परी पुर्ण रुपमा क्षती भएको छ । एकै घरमा रहेका तिन पसलहरुमा आगलागी हुंदा घरमा पनि क्षती भएको छ । तिनवटै […]

Continue Reading

मेलम्ची बजारमा आगलागी हुंदा ३ पसलमा क्षती

मेलम्ची बजारमा आगलागी हुंदा तिन वटा पसलमा क्षती पुगेको छ । गएराती देखी भएको आगोलागी बिहान नियन्त्रणमा आएको छ । मेलम्चीको हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल र एक होटलमा आगोलागी भएको हो । मेलम्ची बजारको बसपार्कमा लक्ष्मीपुजाको दिन मध्यरातमा भीषण आगलागी भएको हो । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिन नसकेपछी पाँचखाल […]

Continue Reading

एक लाख पुरष्कार राशीको भलिबल प्रतियोगिताको उपाधी मेलम्चीको पोल्टामा

जलबिरे ।सिन्धुपाल्चोक जिल्ला स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाले हात पारेको छ । फाइनलमा जुगल गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै मेलम्चीले उपाधीमाथी कब्जा जमाएको हो । उपाधी सँगै मेलम्चीले एक लाख नगद पुरष्कार पनि हात पारेको छ । उपबिजेता बनेको जुगलले ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै मेलम्ची २ ले प्रतियोगितामा […]

Continue Reading

जिल्ला स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको फाइनलमा मेलम्ची र जुगल बिच प्रतिस्पर्धा हुँदै

जलबिरे ।सिन्धुपाल्चोक जिल्ला स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिताको फाइनलमा मेलम्ची नगरपालिका र जुगल गाउँपालिक गाउँपालिका बीच प्रतिस्पर्धा गर्ने हुने भएको छ । सेमिफाइननलमा जुगल गाउँपालिकाले सिर्जनसिल युवाक्लब र मेलम्ची नगरपालिकाले मेलम्ची नगर २ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्यस्तै मेलम्ची २ ले प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेको छ । तेस्रो र चौथो स्थानका […]

Continue Reading

दोस्रो मेयरकप ब्याडमिन्टनको उपाधी राजन र किसनको जोडिलाई

मेलम्ची ।दोश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मेलम्चीमा तीन दिन सम्म चलेको प्रतियोगिताको जिल्ला स्तरीय तर्फ मेलम्चीका राजन श्रेष्ठ र किसन दुलालको जोडि पहिलो भएको छ । त्यस्तै चौताराका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठको जोडि दोस्रो र चौताराकै सुरेन्द्र श्रेष्ठ र सविन श्रेष्ठको जोडि त्यस्तै बलेफिका अजय तामाङ र पूर्णबहादुर थापाको […]

Continue Reading

सिन्धुपाल्चोकमा पनि राती देउसी-भैलो खेल्न समय तोक्यो, कतिबजे सम्म खेल्न पाइन्छ त ?

चौतारा ।जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले राति ९ बजेपछि देउसी/भैलो खेल्न रोक लगाएको छ । प्रशासनले एक सुचना प्रकाशित गर्दै दीपावली तथा छठ पर्वको अवसरमा जिल्लाबासीमा शुभकामना दिनुका साथै देउसी/भैलो खेल्न राति ९ बजेको समयसीमा तोकेको हो । यसका साथै दीपावलीमा दीयोबत्ती बाल्ने क्रममा र घर–घरमा सजाउने विभिन्न विद्युतिय सामग्रीहरु प्रयोग गर्दा विद्युत सर्ट भई आगलागी […]

Continue Reading

मेयरकप व्याडमिन्टनको नगरस्तरिय प्रतियोगितामा राजन र राजुको जोडी पहिलो

मेलम्ची ।मेलम्चीमा जारी जिल्ला स्तरीय दाश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्र्तगत शुक्रबार मेलम्ची नगरस्तरीय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सिनियर तर्फ राजन श्रेष्ठ र राजु सापकोटाको जोडि पहिलो भएको छ । कुमार सापकोटा र अनिश दुलाल दोश्रो त्यस्तै रुद्र शरण श्रेष्ठ र सुर्दशन दुलाल तथा राजनमान श्रेष्ठ र शैलेश खड्काको जोडिले तेस्रो स्थान […]

Continue Reading

जलवाईदेवि माविमा अज्ञात समुहद्धारा तोडफोड, कारवाही गर्न विद्यालयको माग

मेलम्ची नगरपालिका वडा नम्बर ८ क्यौरानीको जलवाईदेवि माध्यमिक विद्यालयको कार्यालय कोठा, कम्प्युटर ल्याब, स्टोर र लेखा शाखा तोडफोड गर्नुका साथै त्यहाँका सामाग्रिमा क्षति भएको छ । हिजो राती अज्ञात समुहले विद्यालयमा रहेका डेस्क्टप कम्प्युटर ३२ थान, प्रीन्टर ३ थान, सोलार प्यानल युपिएस् १ थान, वाइफाई राउटर १ थान पुर्ण रुपमा क्षति हुनुका साथै कार्यलयको दाराज […]

Continue Reading
सांकेतिक तस्बिर

जुकाको औषधी सर्कदा जुगल गाउँपालीका २ गोल्चे निम्लुङमा ३ वर्षका बालकको ज्यान गयो

सांकेतिक तस्बिर जुगल । सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गोल्चे निम्लुङमा जुकाको औषधी सर्कदा ३ वर्षका एक बालकको ज्यान गएको छ । नेपाल सरकारबाट बितरण भएको जुकाको औषधी र भिटामिन ए खुवाउँनेक्रममा सर्कदा सुप्पा लामाको छोरा बर्ष ३ का सम्शेर लामाको ज्यान गएको स्थानिय विष्णु लाल दोङले जानकारी दिनुभयो । स्थानिय स्वयमसेविकाहरु सँग लमु लामा र […]

Continue Reading