सिन्धुपाल्चोक गठबन्धनमय बन्यो : नेकपा एमाले क्लिन स्विप
मंसिर ९सिन्धुपाल्चोक जिल्ला लोकतान्त्रिक बाम गठबन्धनमय बनेको छ । जिल्लाका सबै सिटमा गठबन्धनका उम्मेदवारहरू निर्वातित भएका छन् । २०७४ मा भएको निर्वाचनमा बाम गठबन्धनले क्षेत्र नम्बर २ को ख बाहेक ५ सिट जितेको थियो भने २ को ख कांग्रेसले जितेको थियो । जिल्लाको क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी हुनुभएको छ । […]
Continue Reading