मेलम्चीमा मैदान अभाव, खेल सञ्चालन गर्न असहज

रेडियो मिसन ।वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेल मैदान तयार गर्न आयोजक व्यस्त छन् । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक […]

Continue Reading

नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको अधिवेशन सम्पन्न, संघको जिल्ला अध्यक्षमा अमृत माझी

रेडियो मिसन, चौतारा ।नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको चौथो संयुक्त जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशन चौतारा साँगाचोकगढी नगरपालिका १४ झ्याडी नमुना बस्तीमा बुधवार सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल माझी उत्थान संघ केन्द्रिय उपाध्यक्ष चिनिमाया माझीले माझी समुदायले आफ्नो पहिचान जोगाउदै आय आर्जनमा जोडिनु पर्ने बताउनुभयो । उहाँले माझी समुदायको उत्थानमा […]

Continue Reading

हेलम्बुमा महिला विशेष स्वास्थ्य शिविर सम्पन्न, ५८० जनाले सेवा लिए

रेडियो मिसन, हेलम्बु ।हेलम्बु गाउँपालिकाको आयोजनामा महिला विशेष पाठेघरको क्यान्सर र आङ खस्ने समस्या सम्बन्धि ६ दिने शिविर सम्पन्न भएको छ । मिति २०७९ चैत्र २४, २५, २६ गते पहिलो चरण र २०८० वैशाख ४, ५ र ६ गते दाश्रो चरण गरी २ चरणमा शिविर आयोजना गरिएको थियो । ६ दिनमा ५८० जना महिलाहरुले सेवा […]

Continue Reading

मेलम्चीका किशोर किशोरीहरुलाई आत्मरक्षा तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिम

किशोर किशोरीहरुलाई आत्मरक्षा तथा प्रजनन स्वास्थ्य सम्बन्धी आधारभूत तालिम मेलम्चीमा सम्पन्न भएको छ । आज तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले आत्मरक्षाको तालिम लिइसकेपछि समाजमा फाइदा पुग्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रधानले आफु सँगै समाजका अन्य बालबालिकाहरुमा सुरक्षीत छु भन्ने महशुस गराउन सहभागीहरुको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले बालबालिका संग सम्बन्धी […]

Continue Reading

मेलम्चीमा एकल महिलाहरूलाई आत्मनिर्भर बन्न तालीम सुरु

सिप सिकौं रोजगार बनौं भन्ने नाराका साथ मेलम्ची नगरपालिकाले एकल महिलाहरूलाई मखमल र परालको जुत्ता बन्ने तालिम आयोजना गरेको छ । तालिमको आज उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम आयोजना गरिएको भन्दै तालिमको लागि मात्र तालिम नभएर सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले एकल […]

Continue Reading

मेलम्चीमा खेलौना बनाउने आधाभुत तालिम सम्पन्न

मेलम्चीमा उद्यमशिलता सीप विकास सम्बन्धी खेलौना बनाउने १० दिने आधाभुत तालिम सम्पन्न भएको छ । प्रयत्नशिल महिला समुहको आयोजना तथा मेलम्ची नगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा भएको तालिममा वडा नम्बर ११ भित्रका महिलाहरुको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै नगर उपप्रमुख उमा प्रधानले सिप सिकेर आत्मनिर्भरको पाटोलाई बलियो बनाउन नगरपालिकाले काम गरिरहेको […]

Continue Reading

सीमा नाका व्यवस्थापन अपराध नियन्त्रण सम्बन्धी नेपाल चिन सुरक्षा बैठक

रेडियो मिसन, सिन्धुपाल्चोक ।सीमा नाका व्यवस्थापन अपराध नियन्त्रण सम्बन्धी नेपाल चिन सुरक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सीमा नाका व्यवस्थापन अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा सिमा सुरक्षा सम्बन्धी छलफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैठकमा नेपाल तर्फका सुरक्षा निकायका प्रतिनिधी र मित्र राष्ट्र चिन तर्फका सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो […]

Continue Reading

रेडियो मिसनका अध्यक्षद्वारा पदबाट राजिनामा

रेडियो मिसन, नवलपुर रेडियो मिसनका अध्यक्ष निराजन चौलागाईले पदबाट राजिनामा दिनुभएको छ । चौलागाईँले अध्यक्ष सहित रेडियोको कुनै पनि पदमा नरहने गरि राजिनामा दिनुभएको हो । मिसन नेपाल सिन्धुपाल्चोक द्वारा सञ्चालित रेडियो मिसन १०५ थोप्लो ३ मेगाहर्जमा आफ्नो ब्यक्तिगत तथा व्यावसायिक व्यस्थताका कारण समय दिन नसक्ने उल्लेख गर्दै (रेडियोको माउ संस्था) मिसन नेपालका अध्यक्ष सन्तोष […]

Continue Reading

इन्द्रावतीको समृद्धि र नागरीक अपेक्षा विषयक अन्तरक्रिया सम्पन्न

रेडियो मिसन, नवलपुर ईन्द्रावती गाउँपालिकाको समृद्धि र नागरीक अपेक्षा विषयक अन्तरक्रिया विशिष्ठ व्यक्तित्वहरूको सम्मान तथा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ । नेकपा एमाले इन्द्रावती गाउँपालिका कमिटिको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमालेका स्थाई कमिटि सदस्य राजन भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वर्तमान जनप्रतिनिधि, निवर्तमान […]

Continue Reading

थाङ्पालधापमा फोहोरमैला ब्यबस्थापन केन्द्र भवनको शिलन्यास

रेडियो मिसन, मेलम्ची पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ धापमा फोहोरमैला ब्यबस्थापन केन्द्र भवनको शिलन्यास गरिएको छ । ग्रामीण समाज कल्याण सघं आर्सो नेपाल र टिजिएच नेपालको आर्थिक सहयोग तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा थाङपाल उपत्यका एकीकृत पुनर्लाभ कार्यक्रम अन्तरगत वडा नम्बर ६ धापमा केन्द्र भवनको शिलन्यास गरिएको आर्सो नेपालका परियोजना सहजकर्ता मनोज पौडेलले जानकारी […]

Continue Reading