बलेफीमा छोरी जन्माउनेलाई नगदसहित सम्मान गर्ने

चौतारा ।सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालन गरिएको छ ।विसं २०७९र८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रममार्फत छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको हो । विभेदीकरण अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि गाउँपालिकाले उक्त कार्यक्रमलाई अगाडि बढाएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य संस्थामार्फत […]

Continue Reading

पार्टीगाउँमा सोनाम ल्होछार कार्यक्रम सम्पन्न

रबिन दनुवार, पार्टीगाउँँ ।इन्द्रावती गाउपालिका वडा नम्बर १० पार्टीगाउमा मञ्जुश्री २८५९ ओै बिरालो बर्ग सोनाम ल्होछारको अवसरमा पार्टिगाउँ तामाङ समाजद्वारा आयोजित शुभकामना आदानप्रदान तथा वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पार्टिगाउँ तामाङ समाजका अध्यक्ष भुवन तामाङको अध्यक्षतामा र इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य […]

Continue Reading

मेलम्ची नगरसभाको १३ औँ अधिवेशन स्थगित

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाको नगर सभाको १३ औँ अधिवेशन स्थगित भएको छ । अधिवेशनमा उठेका विषयहरुमा छलफल गर्नुपर्ने भएका भएको भन्दै अर्को सूचना प्रकाशित नभए सम्मका लागि सभाध्यक्षबाट बैठक स्थगित गरेको सुचना मार्फत जानकारी गराइएको छ । ´´मेलम्ची नगरपालिकाको नगर सभाको तेह्रौ अधिवेशन मिति २०७९ साल माघ १४ गतेका दिन आयोजना गरिएकोमा बैठकमा […]

Continue Reading

मेलम्ची १० का नारीकलाई घरमै सामाजिक शुरक्षा भत्ता

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १० ले घरघरमै गएर सामाजिक शुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा वासि नागरीकको सहजतालाई मध्यनजर गर्दै भत्ता वितरण सुरु गरेको वडा अध्यक्ष अमृत खनालले बताउनुभयो । पहीला बैंकसम्म जाँदा धेरै हैरानि र सास्ति व्यहोर्नु परेको स्थानिय धनकुमारी पराजुलिले बताउनुभयो । अहिले वडाले घरमा नै आएर भत्ता […]

Continue Reading

इन्द्रावतीमा बृहत् यौनिकता शिक्षा लक्षित समिक्षा कार्यक्रम सम्पन्न 

रबिन दनुवार, नवलपुर । बृहत् यौनिकता शिक्षालाई लक्षित समीक्षा बैठक सम्पन्न भएको छ । विराट नेपाल मेडिकल ट्रस्ट संस्थाका निर्देशक रघु धितालको अध्यक्षता तथा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । इन्द्रावती गाउँपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले सरकारले गर्नु पर्ने यौनिकता शिक्षा सचेतना कार्यक्रम संस्थाले गरेको भन्दै संस्थाको प्रशंसा गर्नुभयो […]

Continue Reading

कम्युनिटी सेकेन्डरीको नँया अभ्यास, अभिभावकको नृत्य प्रतियोगिता सम्पन्न

मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्लिस स्कुल मेलम्चीले सरस्वती पुजा बिशेष कार्यक्रम गरि मनाएको छ । पुजाको अवसर पारेर बिद्यालयले अभिभावकहरूको नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । नृत्यमा सहभागी सम्पूर्णलाई मायाको चिनो वितरण गरिनुका साथै प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनुहुने प्रतियोगीहरुलाई क्रमश पाँच हजार, तीन हजार दुई हजार र एक हजार नगद पुरस्कार प्रदान गर्नुको साथै […]

Continue Reading

इन्द्रावती गाउँपालिका र हेफर अन्तर्राष्ट्रिय नेपाल बिच लागत साझेदारीको लागि छलफल

रबिन दनुवार, नवलपुर । इन्द्रावती गाउपालिका र हेफर अन्तर्राष्ट्रिय नेपाल संस्था बिच लागत साझेदारीको तयारी भएको छ । कृषि तथा पशु कार्यक्रम लक्षित परियोजनाका लागि पालिका र संस्था बिच लागत साझेदारीको तयारी भएको हो । पालिकाका जनप्रतिनिधि र संस्थाका प्रतिनिधिहरु बिच पहिलो चरणको बैठक बसेको हो ।  बैठकमा पालिका अध्यक्ष झम्क नाथ नेपालले  कृषि र पशुपालन […]

Continue Reading

जन्मदिनमा आचार्यले बाँडे विद्यार्थीका लागि स्टेशनरी सामान

रेडियो मिसन, नवलपुर ।इन्द्रावती ५ का कुमार आचार्यले आफ्नो जन्मदिनको अवसरमा बिद्याथीहरुलाई स्टेसनरी सामाग्री वितरण गर्नुभएको छ । आचार्यले जनसुधार निम्न माध्यमिक विद्यालय धुसेनीका कक्षा १ देखि ८ सम्मका २० विद्यार्थीलाई स्टेशनरी सामान वितरण गर्नुभएको हो ।विद्यालयमा आज आयोजित सरस्वती पूजाको अवसर पारेर उहाँले स्टेशनरी सामाग्री हस्तान्तरण गर्नुभएको हो ।‘जन्मदिनको अवसरमा जेहनदार विद्यार्थीका लागि हौसला […]

Continue Reading

सेतीका देवी माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह सम्पन्न

रेडियो मिसन, भोटेचौर । मेलम्ची १ झांग्रीगाउँमा रहेको श्री सेतीका देवी माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह सम्पन्न बिहिवार भएको छ । नगरप्रमुख आईतामान तामाङको प्रमुख आतिथ्यतामा विद्यालयको ६२ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाध्यक्ष कृष्ण मुरारी चौलागाईं, र व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, बुद्धिजीवी, समाजसेवी  लगायतको उपस्थिति रहेको थियो ।  वार्षिकोत्सवको अवसरमा सर्वोत्कृष्ट अङ्क ल्याई […]

Continue Reading

भोटसिपामा नियमित पोषण पाठशाला दिवस समापन

रबिन दनुवार, भोटसिपा ।  इन्द्रावती गाउपालिका वडा नम्बर ९ स्थित भोटसिपामा नियमित पोषण पाठशाला दिवसको समापन भएको छ । स्थानीय गैरसरकारी संस्था खाद्य तथा पोषण सुरक्षा सुधारको आयोजनामा पोषण पाठशाला दिवस मनाइएको हो ।  कार्यक्रमको अवसरमा इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले पालिकालाई कुपोषण रहित बनाउने बताउनुभयो ।  मानव जीवनको संवेदनशील क्षेत्र भनेको स्वास्थ्य क्षेत्र रहेको […]

Continue Reading