मेलम्ची नगरअस्पतालको लापरबाही, बिरामी निजी अस्पतालमा रिफर

रेडियो मिसन, मेलम्ची । गत शुक्रबार मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित एक वर्कशपमा कार्यरत अम्लेश शाह उपचारका लागि मेलम्ची नगर अस्पताल पुग्नुभयो । काम गर्ने क्रममा ग्रेण्डरले हात काटेपछि उपचारका लागी अस्पताल पुगेका शाहको घाउँमा टाँका लगाउन पर्ने थियो । नगर अस्पतालमा त्यो सुविधा हुँदाहुँदै पनि डाक्टर नभएको भन्दै उनलाई निजि अस्पताल जान सुझाव […]

Continue Reading

वृहत पोषण विशेष प्याकेज सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकामा स्वास्थ्यकर्मीको लागि वृहत पोषण विशेष प्याकेज सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । गाउँपालिका भित्रका सबै वडाका स्वास्थ्यकर्मीहरू सहभागी हुने पहिलो चरणको तालिम आजबाट सुरु भएको हो । पहिलो चरणको यस तालिम १५ गते सम्म चल्ने र दोस्रो चरणको तालिम १६ गते देखि २२ गते सम्म सञ्चालन गरिने गाउँपालिकाका […]

Continue Reading

इन्द्रावतीका किसानहरुका लागी दूधमा दिने अनुदानको रकम बितरण

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले दूध बेच्ने किसानहरुका लागी दूधमा दिने भनिएको अनुदानको पहिलो चौमासिक रकम बितरण गरिएको छ । आज गाउँपालिकामा एक कार्यक्रम गरी ११ ओटा दुग्ध उत्पादक सहकारी संस्थालाई अनुदान रकमको चेक हस्तान्तरण गरिएको हो । यो चौमासिकमा गाउँपालिका भित्रका किसानहरुले ३ लाख पैतिस हजार ८ सय ७६ लिटर दुध उत्पादन गरि बिक्री […]

Continue Reading

जुरे पहिरो पीडितको नाममा उठेको रकम नगदै वितरणको प्रबन्ध मिलाउन सांसद सापकोटाको माग

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद माधव सापकोटा सुबोधले जुरे पहिरो पीडितको नाममा जनस्तरबाट उठेको रकम फुकुवा गरी उनीहरुलाई नगद नै वितरणको प्रबन्ध मिलाउन माग गर्नुभएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद सापकोटाले २०७१ साउन १७ गते जुरेमा गएको भीषण पहिरो पीडितको नाममा जनस्तरबाट उठेको २ […]

Continue Reading

नेकपा एस सिन्धुपाल्चोकको अध्यक्षमा पौडेल

रेडियो मिसन, मेलम्ची ।नेकपा एकिकृत समाजवादी सिन्धुपाल्चोकले नयाँ नेतृत्व चयन गरेको छ । शनिवार भएको जिल्ला अधिवेशनबाट ७ जना पदाधिकारी सहित ८५ सदस्यीय कमिटि निमार्ण गरिएको नेकपा एसका जिल्ला कमिटि सदस्य रामभक्त दनुवारले जानकारी दिनुभयो । एसको जिल्ला अध्यक्षमा नवराज पौडेल, उपाध्यक्षमा छिरिङ ग्याल्बु लामा र अनिता लामा सचीवमा दीपक नेपाल चयन हुनुभएको त्यस्तै उपसचिवमा […]

Continue Reading

मानव बेचबिखन तथा लैंगिक हिँसा सम्बन्धी समस्या र आवश्यक सहयोग कार्यक्रम सम्पन्न

रेडियो मिसन, मेलम्ची । मानव बेचबिखन तथा लैंगिक हिँसा प्रभावित आन्तरिक तथा बाह्य आप्रवासी कामदार र जोखिममा रहेकाहरुको प्रमुख समस्या र आवश्यक सहयोग सम्बन्धी कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । शान्ति फाउन्डेसन नेपालले आयोजनामा नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा आज मेलम्चीमा भएको हो । कार्यक्रममा महिला प्रज्जनन स्वास्थ्य, एच आई भी एड्स तथा महिला पाठेघरको […]

Continue Reading

विपदको पूर्वतयारी तथा प्रतिकार्यको लागि तयारी अवस्थामा छौँ : नगरप्रमुख तामाङ

रेडियो मिसन, मेलम्ची । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अगुवाईमा स्थानीय विपद प्रतिकार्य ढाँचा निर्माण सम्बन्धी बैठक मेलम्चीमा सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना तथा मेलम्ची नगरपालिकाको सहजीकरणमा नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षतामा सम्पन्न बैठक भएको हो । बैठकमा स्थानीय विपद् प्रतिकार्य नमुना ढाचा (LDRF) र कृत्रिम घटना अभ्यास […]

Continue Reading

मेलम्ची भ्याली क्याम्पसमा वाम विद्यार्थीको प्यानल विजयी

रेडियो मिसन, ग्याल्थुम । मेलम्ची भ्याली क्याम्पस हेलम्बु गाउँपालिका ४ मा सम्पन्न स्ववियु निर्वाचनमा वामपन्थी विद्यार्थीहरुको संयुक्त प्यानल विजयी हुनुभएको छ । सभापतिमा एमाले निकट अनेरास्ववियुका पवनकुमार लामिछाने ७० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेविसंघका रणजित कार्कीले ५१ मत प्राप्त गर्नुभयो । यस्तै, सचिवमा अखिल क्रान्तिकारीका राजन गिरी ७२ मत ल्याएर विजयी […]

Continue Reading

रास्वपा फ्रस्टेशनको बीचबाट फक्रेको पार्टी होइन : केन्द्रिय सदस्य प्रसाईं

रेडियो मिसन, चौतारा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी फ्रस्टेशनको बीचबाट फक्रेको पार्टी नभएको जिकिर गर्नु भएको छ । चौतारामा आयोजित रास्वपाको नगर भेलालाई उद्घाटन गर्दै सदस्य प्रसाईंले रास्वपासँग देश परिवर्तन गर्ने अनेक नीति, सिद्धांत र भिजन भएकै कारण जनताको माझ छोटो समयमा नै स्थापित भएको दावी गर्नु भयो । […]

Continue Reading

रास्वपा चौताराको सभापतिमा रविन श्रेष्ठ सर्वसम्मत चयन

रेडियो मिसन, चौतारा । राष्ट्रिय स्वतन्त्र पार्टीको चौतारा साँगाचोकगढी नगर सभापतिमा वडा नं ५ का रविन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।शनिबार चौतारामा आयोजित रास्वपाको नगर भेलाले उपाध्यक्षमा उत्तम ठकुरी,सचिबमा कृष्णबहादुर गिरी र कोषध्यक्षमा शान्ती थिङ चयन हुनुभएको हो । सदस्यहरुमा राजकुमार थापा, हरिबहादुर थापा, आशिष गुरुङ,कृष्ण गिरी, देवि दुलाल र सीता गिरी रहनुभएको छ […]

Continue Reading