रास्वपा फ्रस्टेशनको बीचबाट फक्रेको पार्टी होइन : केन्द्रिय सदस्य प्रसाईं
रेडियो मिसन, चौतारा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी फ्रस्टेशनको बीचबाट फक्रेको पार्टी नभएको जिकिर गर्नु भएको छ । चौतारामा आयोजित रास्वपाको नगर भेलालाई उद्घाटन गर्दै सदस्य प्रसाईंले रास्वपासँग देश परिवर्तन गर्ने अनेक नीति, सिद्धांत र भिजन भएकै कारण जनताको माझ छोटो समयमा नै स्थापित भएको दावी गर्नु भयो । […]
Continue Reading