सुर्यकिरण आविको ४६ औँ वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न

इन्द्रावती ३ मा रहेको सुर्यकिरण आधारभूत विद्यालयको २३ औँ वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच विद्यालयले वार्षिकोत्सव तथा सिकाई मेला आयोजना गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले गाउँपालिकाले कक्षा १ देखि ८ सम्म पाठ्यक्रममा आधारित पाठ्यपुस्तक वितरण गरेको बताउनुभयो । सिकाई उपलब्धि एक […]

Continue Reading

भिम विद्याश्रम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती भब्यताका साथ मनायो

रेडियो मिसन ।भिम विद्याश्रम माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कको ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती) तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाले सम्बोधन गर्दै गुणस्तरीय शिक्षाको विकासका लागी गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको बताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचना पूर्ण भएको बताउँदै अब गणस्तरीय शिक्षाका लागी सक्रिय हुन शिक्षक, […]

Continue Reading

सरस्वती माविलाई किचेन सामग्री  सहयोग 

बाढीबाट प्रभावित जिल्लाको पुरानो र हेलम्बुको केन्द्रमा अवस्थित सरस्वती माध्यमिक विद्यालयलाई विश्व समावेशी साहसी संस्थाले किचेन सामग्री हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिका वडा नम्बर ४ स्थित ग्याल्थुममा रहेको विद्यालय लाई गत भदौं ७ र८गते मेलम्ची खोलामा आएको बाढीले क्षती पुर्याएको थियो । बाढीका बेला सो संस्थाले किचेन ब्यबस्थापनका लागी आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता […]

Continue Reading

सिन्धुपाल्चोकमा बागमति प्रदेश सरकारद्वारा स्कुल बस

बागमती प्रदेश सरकारद्वारा सिन्धुपाल्चोकका विभिन्न विद्यालयहरूलाई स्कुल बस उपलब्ध गराइएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा उपलब्ध गराइएको बस आइतबार इन्द्रेश्वरी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ । मेलम्ची नगरपालिका–११ स्थित टारमा रहेको सो विद्यालयलाई बागमती प्रदेशका भौतिक विकास तथा पूर्वाधार मन्त्री युवराज दुलाल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले संयुक्त रूपमा उद्घाटन गरी विद्यालयलाई […]

Continue Reading

सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक इन्द्रावतीमा स्थानीय पाठ्यपुस्तक वितरण

सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक इन्द्रावती गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक वितरण गरेको छ । आज एक कार्यक्रम गरी पालिकाभित्र रहेका ४२ वटै विद्यालयका कक्षा १ देखी ८ सम्मको पाठ्यपुस्तक वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले गाउँपालिकाले ड्राफ्ट गरेको पाठ्यपुस्तक विद्यार्थीसम्म लैजाने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो । कक्षा १ देखि […]

Continue Reading

समाजसेवी गिरीको सहयोगमा ३२८ जना बिद्यार्थीको लागी न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

नवलपुर , समाजसेवी मोहन बहादुर गिरीको सहयोगमा ३२८ जना बिद्यार्थीको लागी न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरिएको छ । इन्द्रावती गाउँपालिका वडा नं २ को श्री महेन्द्र मा वि मा एक कार्यक्रमका बिच सो सामाग्री बितरण गरिएको हो । समाजसेवी गिरीको सहयोगमा २२८ जना बिद्याथीको लागी करिब ४ लाखको न्यानो कपडा ट्र्याक सुट, १२ […]

Continue Reading

हेलम्बुमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको निशुल्क बस सेवा सुरु

रेडियो मिसन ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि निशुल्क बस सेवा सुरुआत गरेको छ । एकीकृत सिकाइ केन्द्र, हेलम्बुमा उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाका दुर्गम भेगका विद्यार्थीलाई लक्षित गरी बस सेवा सञ्चालनमा ल्याइएको हो । एकीकृत सिकाइ केन्द्रमा सरस्वती माध्यामिक विद्यालय, भूमेश्वरी माध्यामिक विद्यालय र महेन्द्र माध्यामिक विद्यालयका गरी कक्षा ११ मा […]

Continue Reading

बालसुधार माविमा नवनिर्मित सरस्वती मन्दिर उद्घाटन 

मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौर स्थित बालसुधार माध्यमिक विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको उद्घाटन भएको छ । सोही विद्यालयका २०६० सालका एस एल सि ब्याज द्वारा निर्मित मन्दिरको आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उप प्रमुख उमा प्रधान ,समाजसेवी तथा सम्मानित व्यक्तित्व डाक्टर  कृष्णप्रसाद सुवेदी, वडा अध्यक्ष पासाङ तामाङ, लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।  […]

Continue Reading

नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा विनाेद खनाल

चाैतारा । नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा विनाेद खनाल चाैतारा । नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा विनाेद खनाल चयन हुनुभएकाे छ । शनिवार भएकाे जिल्ला कमिटिकाे बैठकले जिल्ला कमिटि पुनर्गठन गर्दै अध्यक्षमा विनाेद खनाल लाई चयन गरेकाे छ । उपाध्यक्षमा अनिता लामा, सचिव कुमारराज घतानी, उपसचिव तथा १ नं […]

Continue Reading

मेलम्चीमा तामाङ भाषामा पढाई हुने

रेडियो मिसन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा सुरु गर्ने भएको छ । मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नेपाल बहुभाषिक देश भएको र यस नगरपालिकामा अधिकांश तामाङ बसोबास गर्ने र तामाङ भाषा बोल्ने भएकोले सङघीय कानुन र बहुभाषिकताको मर्म अनुसार तामाङ मातृभाषा शिक्षाको लागि कार्यक्रम ल्याइन लागेको बताउनुभएको […]

Continue Reading