नेपाल शिक्षक संघकाे पाँचौ स्थानीय प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्र

नेपाल शिक्षक संघ मेलम्चीको पाँचौ स्थानीय प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रम आज मेलम्ची ५ सिन्धुकोटमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षकहरूलाई सम्मान समेत गरिएको शिक्षक टीकानाथ सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा नगर समिति अध्यक्ष ईश्वर कुमार चौलागाइँले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य तुल्सी […]

Continue Reading

गाउँमै बसेर पढ्ने वातावरण तयार गर्न सबै लाग्नुपर्छ : अध्यक्ष शेर्पा

हेलम्बु गाउँपालिका वडा नम्बर ३ स्थित पाल्चोक माध्यमिक विद्यालयको ३५ औं बार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्नुहुदैँ हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा ब्याचलर सम्म निशुल्क: अध्ययनको व्यवस्था गरिने बताउनुभएको छ । उहाँले स्वास्थ्य र शिक्षा निशुल्क भएमा मात्र स्थानीयको जीवनयापन सहज हुने बताउनुभयो । उहाँले काठमाडौँ तथा विदेश गएर […]

Continue Reading

बाल सुधार माविका भूतपुर्व विद्यार्थीहरूको पहिलो तथा ऐतिहासिक भेला सम्पन्न

श्री बाल सुधार माध्यमिक विद्यालय मेलम्ची -७ दुवाचौरमा अध्ययन गरी हाल विभिन्न ठाउँमा रहेका भूतपुर्व विद्यार्थीहरूको पहिलो तथा ऐतिहासिक भेला आयोजना गरेको छ । भूतपुर्व विद्यार्थी भेला आह्वान मूल समितिको आयोजनामा भएको भेलाले प्रदीप पुरीको अध्यक्षतामा बाल सुधार माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाज तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा दीपा श्रेष्ठ, सचिवमा नवीन […]

Continue Reading

सामुदायिक विद्यालयहरू समुदायको आकर्षण हुनुपर्छ : प्रमुख प्रसासकीय अधिकृत दुलाल

सामुदायिक विद्यालयहरू समुदायको आकर्षण हुनुपर्ने इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले बताउनुभएको छ । श्री पञ्चकन्या आधारभूत विद्यालय ईन्द्रावती ८ ज्यामिरेमाने को ४३ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै शैक्षिक सुधारमा अपेक्षित उपलब्धि हासिल हुन अझै धेरै मेहेनतको आवश्यकता रहेको बताउनुभयो । सामुदायिक विद्यालयहरू समुदायको आकर्षणको केन्द्र नभई शैक्षिक उपलब्धिहरू हाँसिल गर्न नसकिने दुलालको […]

Continue Reading

पञ्चकन्या आविको ४३ औं वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न

इन्द्रावती ८ मा रहेको श्री पञ्चकन्या आधारभुत विद्यालयको ४३ औं वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दुलालले विद्यालयमा रहेको शैक्षिक तथा भौतिक अभाव पूर्तिका लागि पालिकाले सहजिकरण गर्दै जाने बताउनुभएको छ । पालिकामा […]

Continue Reading

हेल्प द्वारा ज्योति भञ्ज्याङ्का ११५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

रेडियो मिसन । हेलम्बु एजुकेसन एण्ड लाइभलिहुड पार्टनरसिप (हेल्प) ले मेलम्ची नगरपालिका – ७ स्थित ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयका ११५ जना बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । आज एक कार्यक्रमका विच हेल्पका अध्यक्ष जिमी लामाले देखि कक्षा ५ सम्मका बिद्यार्थीलाई न्यानो कपडासंगै पुस्तकालयका लागि ७८ प्रकारका पुस्तक समेत प्रदान गर्नुभएको छ। पुस्तकालयका लागि विभिन्न […]

Continue Reading

जनजागृती माविको ५५ औं बार्षिक उत्सव सम्पन्न

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिका ११ स्थित जनजागृति माध्यमिक विद्यालयको ५५ औं बार्षिक उत्सव तथा १४ औं अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि चन्द्रबहादुर तामाङले शिक्षालाई गुणस्तरिय बनाउनका लागी वडा बाट गर्न पर्ने सम्पुर्ण काम गर्न तत्पर रहेको बताउनुभयो । उहाँले नगरपालिका संग गर्नुपर्ने पहलका लागी आफु सधैं तयार रहेको बताउनुभयो […]

Continue Reading

मेलम्चीमा सामाजिक शिक्षकहरुको क्षमता विकास कार्यशाला भेला सम्पन्न

रेडियो मिसन, मेलम्ची । सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल, सिन्धुपाल्चोकले मेलम्ची नगरपालिका भित्रका विद्यालयमा कार्यरत सामाजिक विषय शिक्षकहरुको एक दिने क्षमता विकास कार्यशाला भेला मेलम्ची नगरपालिकाको सहयोगमा सम्पन्न गरेको छ । आधारभूत तथा माध्यमिक तहको सामाजिक अध्ययन विषयको पाठ्यक्रम प्रबोधिकरण, आन्तरिक मूल्याङ्कन प्रक्रिया एवं साधन, सैद्धान्तिक मूल्याङ्कनका लागि प्रश्नपत्र निर्माण लगायतका विषयमा समाजका केन्द्रिय […]

Continue Reading

बिनोद नेपाल स्मृति फाउण्डेसनद्वारा इन्द्रेश्वरी माविका ५ विद्यार्थीलाई पुर्ण छात्रवृत्ति प्रदान

मेलम्ची । बिनोद नेपाल स्मृति फाउण्डेसनले इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीका ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । बिहिबार एक कार्यक्रमका बिच फाउण्डेसनका सल्लाहकार तथा इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङ र फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठलाई सो छात्रवृत्ति सहयोग हस्तान्तरण गर्नुभएकाे हो । कक्षा ९, १० र ११ मा […]

Continue Reading

तिनै तहको सरकार मिलेर शिक्षा क्षेत्रको सुधारमा लाग्नु पर्छ : सांसद तामाङ

हेलम्बु गाउँपालिका वडा नम्बर -३ पाल्चोक स्थित जय बागेश्वरी माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव तथा अभिभावक भेला शनिवार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले  विद्यालयलाई आवश्यक  सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले यस आर्थिक वर्षमा पाल्चोकमा ९-१० वटा योजना रहेको बताउँदै आगामी दिनमा अझै बजेट विनियोजन […]

Continue Reading