मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्वेक्षण
रेडियो मिसन, मेलम्ची l गत वर्ष असारमा आएको बाढीका कारण क्षति भएको मेलम्चीको माेटरेबल पुल सञ्चालनका लागि सर्वेक्षण गरीएकाे छ । उक्त पुल भएकाे ठांउमा बेलिब्रिज निर्माण गर्ने तयारी भएकाे प्रदेश सांसद कृष्ण कुमार तामाङले बताउनुभयाे । ६० मिटर लम्बाई रहेकाे साे पुलकाे चाैडाई ५ दशमलव ६० मिटर रहेको छ । हिँउदमा समयमा अस्थायी रूपमा ह्युम […]
Continue Reading