इन्द्रावतीमा सात दिने कृषि यान्त्रिक उपकरण मर्मत तालिम सुरु
रबिन दनुवार, नवलपुर । कृषि स्तरीय कृषि यान्त्रिक उपकरण मर्मत तालिम सुरु भएको छ । इन्द्रावती गाउँपालिका कृषि सेवा शाखाको आयोजनामा भएको तालिम सात दिन तालिम सुरु भएको हो । गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले कर्मचारी, शिक्षक, प्राविधिकहरु मात्रै नभइ कृषि क्षेत्रमा आधारित किसानहरुलाई पनि तालिमको आवश्यकता रहेको बताउनुभयो । किसानको समस्यालाई ध्यानमा राखी कृषिमा […]
Continue Reading