सम्पत्ति विवरण बुझाउने पहिलो सांसद सुबोधको ९५ लाख ऋण
रेडियो मिसन काठमाडौ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोध संघीय संसद सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाउने पहिलो सांसद बन्नुभएको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार आफूले संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएको सांसद सापकोटाले […]
Continue Reading