अनौपचारिक भ्रमणमा रहेका संसद तामाङलाई दुबईमा रहेका नेपालीद्धारा सम्मान
रेडियो मिसन ।अनौपचारिक भ्रमणमा रहनुभएका बागमती प्रदेशका संसद कृष्ण कुमार तामाङ (समिर) लाई दुबईमा रहेका नेपालीद्धारा सम्मान गरिएको छ । साथै संयुक्त अरव इमिरेट्स युएईमा रहेका नेपाली श्रमीकहरुको समस्या समाधानका लागी संसद कृष्ण कुमार तामाङलाई ज्ञापनपत्र पनि बुझाएको छ । नेपाली जनसम्पर्क समिती (यु.ए.ई) द्वारा आयोजित भेटघाट तथा सम्मान कार्यक्रमकोको अवसरमा सांसद तामाङलाई भेट गरी […]
Continue Reading