बन्नेनै भयो फट्टेमा पक्की पुल, आजबाट प्राबिधिक अध्ययन सूरु
रेडियो मिसन ।मेलम्ची नगरपालिकाले फट्टेमा पक्कि पुल बनाउन अध्ययन सुरू गरेकाे छ । वडा नं. ११ र ७ जाेडिने गरी फट्टेमा पक्की पुल निर्माण गर्न नगर कार्यपालिकाकाे निर्णय भएसंगै बिस्तृत प्राबिधिक अध्ययन सूरु भएको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकले निणर्य गरेपछि शनिबारबाट अध्ययन सूरु भएको हो । अध्ययनका लागि पुल्चोक इन्जीनियरिङ्ग क्याम्पसका सह […]
Continue Reading