अञ्जली र विजयको अभिनय रहेको “पिरती चोखो छ” को म्युजिक भिडियो सार्वजनिक
नवोदित जोडी अञ्जली श्रेष्ठ र विजय तामाङको अभिनयमा पिरती चोखो छ म्युजिक भिडियो बजारमा आएको छ । धिमाल फिल्मसको प्रस्तुतिको रुपमा आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको गितमा अञ्जली र बिजयको रोमान्टिक अभिनय देख्न सकिन्छ । कमल घलीको आवाज रहेको उक्त गितमा संगित तथा शब्द तारा प्रकाश लिम्बूको रहेको छ । सबिन लिम्बुको एरेन्जमा बनेको […]
Continue Reading