तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी पुरा
मंसिर १९ र २० गते बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारमा हुने ‘तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८०’को तयारी पुरा भएको छ । आइतबार पत्रकारसँग भेटघाट गर्दै त्रिपुरासुन्दरी र भोटेकोशी गापा र बाह्रबिसे नगरपालिकाको सहआयोजनामा हुने प्रतियोगिताको तयारी सकिएको सिन्धुपाल्चोक तेक्वान्दो संघले जनाएको छ । सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष प्रेमबहादुर भण्डारीकाअनुसार प्रतियोगितास्थल, बसोबास, प्राविधिक पक्षस्ता अत्यावश्यक काम टुंग्याइएको छ । […]
Continue Reading