अञ्जली र विजयको अभिनय रहेको “पिरती चोखो छ” को म्युजिक भिडियो सार्वजनिक

* # मनोरञ्जन समाचार समाज

नवोदित जोडी अञ्जली श्रेष्ठ  र विजय तामाङको अभिनयमा पिरती चोखो छ म्युजिक भिडियो बजारमा आएको छ ।

धिमाल फिल्मसको प्रस्तुतिको रुपमा आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको गितमा अञ्जली र बिजयको रोमान्टिक अभिनय देख्न सकिन्छ । 

कमल घलीको आवाज रहेको उक्त गितमा संगित तथा शब्द  तारा प्रकाश लिम्बूको रहेको छ । सबिन लिम्बुको एरेन्जमा बनेको गितको म्युजिक भोडियोको निर्देशन अनिमेश सिंह र  सम्पादन राजकुमार क्षेत्रीले गर्नुभएको हो ।

Leave a Reply