प्रेस युनियन सिन्धुपाल्चोकले संगठनमा आवद्ध पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने
रेडियो मिसन ।नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाले युनियनमा आवद्ध पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने भएको छ । युनियनका उपाध्यक्ष निरोज चौलागाईको पहलमा संगठनमा आबद्ध पत्रकारहरुको बिमा गर्न लागिएको उहाँले बताउनुभयो । युनियनको हिजो (मंगलबार) बसेको पहिलो कार्यसमिति बैठकले पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो । प्रेस युनियन सिन्धुपाल्चोकमा ६५ जना पत्रकार […]
Continue Reading