प्रभाबितको माग सम्बोधन नगरी मेलम्चीको पानी नलैजान अध्यक्ष शेर्पाको आग्रह
हेलम्बु ।हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले केन्द्रिय सरकारले अहिलेसम्म पनि मेलम्ची खानेपानी प्रभावितहरुको मागको सुनुवाई नगरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।प्रभावित क्षेत्रको माग र सरकारले गर्नुपर्ने काम समेटेर खानेपानी मन्त्री उमाकान्त चौधरी मार्फत प्रधानमन्त्रीलाई ११ बुदें ज्ञापनपत्र बुझाउँदा समेत सरकारले बेवास्ता गरेको भन्दै शेर्पाले असन्तुष्टि जनाउनुभएको हो । बाढीले तहसनहस बनाएको हेलम्बु लगायत यस […]
Continue Reading