मेलम्ची बजार अनुगमन, मिति गुज्रेका खाद्यपदार्थहरु नष्ट

मेलम्ची । मेलम्ची नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । नगरपालिकाको नेतृत्वमा हिजो मेलम्ची संयुक्त बजार अनुगमन गर्दै म्याद गुज्रेका खाद्यपदार्थहरु नष्ट गरेको छ । मिति नाघेका चिउरा, भुजिया, दालमोठ, बिस्कुट, चक्लेट, पेय पदार्थ, काजु बदाम, चाउचाउ, मसलाह लगायत अखाद्य सामग्री नष्ट गरेको हो । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी, […]

Continue Reading

सार्वजनिक यातायतमा विद्यार्थीलाई छुट नदिए आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

मेलम्ची lसार्वजनिक यातायातको भाडामा विद्यार्थीहरुलाई सरकारले तोकेको छुट दिन माग गर्दै अनेरास्ववियुले समितीको ध्यानाकर्षण गराएको छ । विद्यार्थी आन्दोलनको उपलब्धी स्वरुप राज्यद्वारा बिद्याथीलाई दिँदै आएको ४५ प्रतिशत छुट दिन माग गर्दै अनेरास्ववियु मेलम्ची नगर कमिटीले आज समितीको ध्यानाकर्षण गराएको हो । मेलम्ची नगरपालिका अन्तर्गत भएर चल्ने हेलम्बु, सिन्धु हेलम्बु र आमा याङ्ग्री यातायात सेवा समितिका […]

Continue Reading

घाँसको भारीले थिचेर मेलम्ची ३ मा एक महिलाको मृत्यु

मेलम्चीमेलम्चीमा घाँसको भारीले थिचेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलम्ची नगरपालिका ३ तल्लो दहपोखरीका राजेन्द्र तामाङकी श्रीमती २५ वर्षीय सन्तोकी मायाँ तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङको सोमबार घरबाट ३०० मिटर पूर्वतर्फ भिरालो पाखोमा घाँसको भारीले थिचेर मृत अवस्थामा देखेपछि स्थानीयले खबर गरेका थिए । प्रहरीको टोलीले घटनाको बारेमा जानकारी […]

Continue Reading

सुर्यमुखी साना किसान कृषि सहकारी संस्था बार्षिक समीक्षा गोष्ठी सम्पन्न

भोटेचौर । सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । बर्षभरि भएका कार्यक्रमहरूको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष मित्रलाल चौलागाईले जानकारी दिनुभयो । भोलिका दिनमा सहकारी कसरी चल्ने, सहकारीले समुदायको हितमा कसरी कामहरू गर्ने भन्ने बिषयमा शेयर सदस्यहरू, कार्यसमिति सदस्यहरू लगायतबिच छलफल भएको थियो । […]

Continue Reading

नेपाल विद्यालय कर्मचारी परिषदको अध्यक्षतामा दिपक खतिवडा

मेलम्ची । नेपाल विद्यालय कर्मचारी परिषद मेलम्ची नगर समिती गठन गरिएको छ । आज मेलम्चीमा भएको भेलाले दिपक खतिवडाको अध्यक्षतामा १३ सदसिय नयाँ कार्यसमिती चयन गरिएको परिषदका जिल्ला अध्यक्ष मनोरथ दुलालले जानकारी दिनुभयो । कार्यक्रममा मेलम्ची ५ को कालिका आधरभुत विद्यालयकी कर्मचारीले आफुलाई सुत्केरी ब्यथा लाग्दा समेत बिदा नपाएको गुनासो गर्नुभयो । अन्य कर्मचारीले विद्यालयमा […]

Continue Reading

उपप्रमुख सहित ६१ जनाले गरे रक्तदान

मेलम्ची । मेलम्चीमा सोमबार आयोजित रत्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन । संविधान दिवसका अवसरमा मानव अधिकार एलाईन्स सिन्धुपाल्चोकद्धारा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान सहित अन्य जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय गरि ६१ ले रक्तदान गरेका एलाईन्स सिन्धुपाल्चोकका कोषाध्यक्ष भवानी श्रेष्ठले जानकारी दिनुभयो । रक्तदातालाई प्रमाणपत्र वितरण गर्नुहुँदै पुर्व मन्त्री शेरबहादुर तामाङले […]

Continue Reading

मेलम्चीमा सम्पन्न बक्तृत्वकला प्रतियोगितामा मन्दिरा धिताल प्रथम

मेलम्ची । संबिधान दिवसको अवसरमा नगर बाल सञ्जाल मेलम्चीको आयोजनामा “बालमैत्रि समाजको आधार जिम्मेवार परिवार उत्तरदायि सरकार” भन्ने नाराका साथ मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा जाल्पादेवी माविकी मन्दिरा धिताल प्रथम, सेतिका देबी माबिकी रितिका कार्कि द्वितिय, जलवाईदेवि माविका अनिश गिरि तृतिय र ईन्द्रेश्वरि माविकी शिला दनुवारले सान्त्वना स्थान हाँसिल गर्नुभएको […]

Continue Reading

चोरी मुद्धाका फरार अपराधी ६ वर्ष पछि पक्राउ

चौतारा l चोरी मुद्धाका एकजान फरार अपराधी ६ वर्ष पछि पक्राउ परेको छ । २०७३ जेठ २ गते भक्तपुर जिल्ला अदालतको फैसलाले ठगि मुद्दामा १ वर्ष कैद र दुई लाख छैसठ्ठी हजार छ सय अरसठ्ठी रुपैया जरिवाना सजाँय भई फरार रहेका वाह्रविसे नगरपालिका वडा नं. ३ का देवराज तामाङलाई प्रहरीले आज पक्राउ गरेको हो । […]

Continue Reading

भोट हाल्नकै लागी एक दिन हिडेर पुग्नुपर्ने तेम्बाथान बासीको बाध्यता टर्यो

चौतारा तेम्बाथान आधारभुत विद्यालय मतदान केन्द्र कायम चौतारा भोट हाल्नकै लागी एक दिन हिडेर पुग्नुपर्ने तेम्बाथान क्षेत्रका मतदाताहरुको बाध्यता टरेको छ । २ सय २७ जना मतदाता सहित जुगल ३ मा रहेको तेम्बाथान आधारभुत विद्यालय मतदान केन्द्र कायम गरिए पछि यो बाध्यता टरेको हो । यो निर्णयले तेम्बाथान, दिपु र तेगाका बासिन्दायो निर्णयले हर्षित भएका […]

Continue Reading

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धमा चौतारामा अन्तरक्रिया

चौतारा निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धमा छलफल कार्यक्रम चौतारामा सम्पन्न भएको छ । आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजना तथा महिला गैर सरकारी सस्था महासंघको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी राज्यमन्त्री ईन्द्र माया गुरुङले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता वढाउन महिलाहरु एकजुट हुन […]

Continue Reading