सिन्धुपाल्चोकमा गठबन्धनका उम्मेदवारविरुद्धको बागी कायमै, आयोगले खरायो क्रस खुकुरी र माछा निर्वाचन चिन्ह दिए

चौतारा ।मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकमा सत्ता गठबन्धनविरुद्धका बागी उम्मेदवार दिएकाहरुले आफ्नो उम्मेदवारी कायम नै राखेका छन् । सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतविरुद्ध कांग्रेसकै पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले ‘बागी’ उम्मेदवारी दिनुभएको थियो ।क्षेत्र नम्बर २ मा कांग्रेसका क्षमतावान नेताहरु भए पनि ‘टुरिस्ट’ उम्मेदवार बनाएको र बस्नेतको दादागिरीविरुद्ध आफ्नो उम्मेदवारी […]

Continue Reading

सिन्धुपाल्चोकमा ६ पदका लागी ६१ जनाको उम्मेदवारी दर्ता

रेडियो मिसन मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकको २ वटा प्रतिनिधि सभामा र ४ वटा प्रदेश सभाको लागि ६१ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । जिल्लामा प्रतिनिधि सभामा २८ र प्रदेश सभामा ३३ जनाले उम्मेद्वारी दिएका हुन् । विभिन्न दल र स्वतन्त्र समेत गरी प्रतिनिधि सभा क्षेत्र नं. १ मा १४ […]

Continue Reading

कोइरालाटार मदलेश्वरी मन्दिरको पालिका अध्यक्ष नेपाल र पुर्वमन्त्री द्वारा संयुक्त रुपमा उद्घाटन

ऐतिहासिक कोइरालाटार मदलेश्वरी मन्दिरको उद्घाटन ऐतिहासिक कोइरालाटार मदलेश्वरी मन्दिरको उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री युवराज दुलाल र इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । मदलेश्वरी मन्दिर उपभोक्ता समितिका अध्यक्ष अर्जुन बहादुर माझीको सभापतीत्वमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा […]

Continue Reading

सार्वजनिक यातायातमा छुटको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा अनेरास्ववियुको ज्ञापन पत्र

चौतारा । सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई छुटको माग गर्दै अनेरास्ववियु सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय चौतारामा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख वेदनिधि खनाललाई जिल्लामा चल्ने सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई छुटको माग गर्दै ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाइएको हो । ‘विद्यार्थी आन्दोलनको उपलब्धिस्वरुप राज्यबाट सार्वजनिक यातायातमा पाउँदै आएको छुटको […]

Continue Reading

सिन्धुपाल्चोकका आचार्य सञ्चार सेवा सम्मानबाट सम्मानित

काठमाडौ ।सिन्धुपाल्चोक इन्द्रावतीका पुराना पत्रकार एवम् नयाँपानी खबर अनलाइनका प्रकाशक सम्पादक तथा नयाँपानी सन्देश साप्ताहिकका सम्पादक बुद्धिप्रसाद आचार्य सञ्चार सेवा सम्मान २०७९ बाट सम्मानित हुनुभएको छ ।चन्द्रलोक प्रतिष्ठानद्वारा आज काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजित एक बिशेश समारोहमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सो सम्मान प्रदान गर्नुभएको थियो । चन्द्रलोक प्रतिष्ठानले बडा दशै २०७९ […]

Continue Reading

नेपाली काँग्रेस मेलम्चीको शुभकामना आदानप्रदान सम्पन्न

मेलम्ची ।२०७९ सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमिति द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सभापतीत्व नगर सभापती वसन्त गुरूङले गर्नुभएको थियो ।कार्यक्रममा मन्तब्य राख्दै केन्द्रीय […]

Continue Reading

कार्शाङ तामाङको टुहुरो मयुङ बुरिङ बजारमा

काठमाडौँ ।कार्शाङ तामाङको प्रस्तुतिमा टुहुरो मयुङ बुरिङ गीत बजारमा आएको छ । मेलम्ची नगरपालिका ८ का तामाङको आफ्नो पहिलो प्रस्तुतीको रुपमा टुहुरो मयुङ बुरिङ बजारमा आएको हो । सोमबार एक कार्यक्रमका बिच वडाध्य जित बहादुर तामाङले एल्बम सार्बजनिक गर्नुभएका छ । चर्चित गायक तथा शब्द संकलक सुक्रि दोङले कोर्नुभएको गीतमा सुमिना लोले स्वर भर्नुभएको छ […]

Continue Reading

हार्दिकता कायम गर्न चाडपर्वले महत्वपुर्ण भुमिका खेल्छ : पूर्व मन्त्री तामाङ

नवलपुर ।नेकपा एमालेका नेता शेर बहादुर तामाङले हामी बिचको तिक्तताको अन्त्य गर्न र हार्दिकता कायम गर्न चाडपर्वले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभएको छ । इन्द्रावती गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री तामाङले सुविचार लिएर अघि बढ्न अनुरोध गरेका छन ।“चुनावमा हारजित सबैको हुन्छ, सबैलाई समेटेर लैजान सक्नुपर्दछ,” उहाँले भन्नुभयो। “हामीले बर्षभरि कुवचन […]

Continue Reading

इन्द्रावतीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नवलपुर ।इन्द्रावती गाउँपालिकामा सशुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पुर्व मन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बिजया दशमी, शुभ दिपावली, नेपाल संवत्, छठ, ल्होसार लगायतको चाडपर्वको अवसरमा गाउँपालिकाले आयोजना गरेको सो कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, शुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । शुभकामना आदानप्रदान […]

Continue Reading

बिद्यार्थीलाई भाडा छुट दिन अनेरास्ववियुको ध्यानाकर्षण, माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी

सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकमा चल्ने सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई ४५ प्रतिशत छुटको माग गर्दै अनेरास्ववियु सिन्धुपाल्चोकले ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार पूर्व अरनी यातायात प्रा.लिका अध्यक्ष केदार क्षेत्रीलाई उहाँकै कार्यकक्षमा ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाइएको हो । विद्यार्थी आन्दोलनको उपलब्धि स्वरूप राज्यद्वारा प्रदान गर्दै आएको सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई ४५ प्रतिशत छुट हुनुपर्ने माग गर्दै ज्ञापन […]

Continue Reading