मेलम्ची ७ दुवाचौरमा सप्ताह ज्ञानमहायज्ञ सुरु
रेडियो मिसन, दुवाचौर ।गोल्मेस्वर धाम संरक्षण, संर्वधन तथा व्यवस्थापनका लागी अक्षयकोष स्थापनाको उद्धेश्यले मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ । पण्डित रमेश प्रसाद सुवेदीको मुखरावृन्दबाट हुने कथावाचन एवम् कृष्णप्रसाद पौडेल र रामकृष्ण सुवेदी ज्युबाट हुने पाठपारायणको श्रवणका लागि आयोजक गोल्मेस्वर धाम संरक्षण समितिले निमन्त्रणा गरेको छ । सप्ताहको आज […]
Continue Reading