ईन्द्रावतिमा सात दिने कृषि यान्त्रिक उपकरण मर्मत तालिम सम्पन्न
इन्द्रावती कृषि सेवा शाखाको आयोजनामा कृषक स्तरीय ७ दिने कृषि यान्त्रिक उपकरण मर्मत सम्बन्धी तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालले किसानको समस्यालाई ध्यानमा राखी कृषिका लागि आवश्यकता अनुसार आधुनिक उपकरणहरूको मर्मत तालिमको आयोजना गरेको बताउनुभयो । राज्यले दिएको अनुदानको […]
Continue Reading