विनोद नेपाल स्मृति फाउण्डेसनद्वारा वृद्धवृद्धालाई फलफूल बितरण

रेडियो मिसन, काठमाडौँ । विनोद नेपाल स्मृति फाउण्डेसनले पशुपतिको समाज कल्याण केन्द्र वृद्धाश्रम रहेका करिव १०० जना वृद्धवृद्धाहरूलाई फलफुल बितरण गरेको छ । विनोद नेपालको जन्मदिनको अवसर पारेर आज एक कार्यक्रमका बिच उहाँको सम्झनामा स्थापित फाउण्डेसनले फलफूल वितरण गर्नुका साथै वृद्धवृद्धाहरूलाई खाना खुवाउनको लागी वृद्धाश्रमलाई दान स्वरूप २५ हजार समेत प्रदान गरेको फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी […]

Continue Reading

मेलम्चीमा पुल बनाउन शेर बहादुर तामाङले रोक्यो भन्ने कुराप्रति आपत्ति छ : पूर्व मन्त्री तामाङ

रेडियो मिसन, मेलम्ची l सांसद मोहन बहादुर बस्नेतले पुल बनाउन शेर बहादुर तामाङले रोक्यो भन्ने कुराप्रति आपत्ति जनाउनुभएको छ । नेकपा एमाले स्थाई कमिटी सदस्य एवम् पूर्व मन्त्री शेर बहादुर तामाङले नेकपा एमाले क्षेत्र नम्बर २ को वृहत क्षेत्रीय भेला तथा वनभोज कार्यक्रममा आफ्नो भनाई राख्दै मेलम्चीमा पक्की पुल नै बन्नुपर्ने र बेलिब्रिज हालेर झारा […]

Continue Reading

सिन्धुकोटमा बँदेलको आक्रमणबाट एकजना घाइते

रेडियो मिसन, सिन्धुकोट । सिन्धुकोटमा बँदेलको आक्रमणबाट एकजना घाइते भएका छन । मेलम्ची नगरपालिका ५ कार्की सिममा आज अपरान्ह चारबजे तिर बाटो हिडिरहेका ३० वर्षीय कुमार रोक्कालाई एक्कसी जङ्गलबाट निस्केको बँदेलले आक्रमण गर्दा सख्त घाइते भएको स्थानीय टिकाजङ्ग रायमाझीले जानकारी दिनुभयो । आँखा माथी गम्भीर चोट लागेका रोक्काको सिन्धुकोट स्वास्थ्य चौकी सिन्धुकोटमा उपचार गरिएको र […]

Continue Reading

अखिल नेपाल किसान महासंघ इन्द्रावती गाउँपालिका कमिटीको सम्मेलन सम्पन्न

रबिन दनुवार, नवलपुर ।अखिल नेपाल किसान महासंघ इन्द्रावती गाउँपालिका कमिटी सिन्धुपाल्चोकको ऐतिहासिक दोस्रो सम्मेलन सम्पन्न भएको छ ।सम्मेलनबाट अध्यक्षमा ज्ञान बहादुर गिरि उपाध्यक्षमा ढक नाथ नेपाल, सचिवमा भरत संजेल र कोषाध्यक्षमा गोपिनी गौतम सहित ३६ सदस्य कमिटी गठन भएको हो ।नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवम् इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले कार्यक्रमको […]

Continue Reading

सांसद मोहन बस्नेतद्धारा तालामाराङ सिग्देलडाँडामा नव निर्मित गौखुरेश्वर महादेव मन्दिरको उद्‌घाटन

रेडियो मिसन, तालमाराङ । मेलम्ची नगरपालिका ६ तालामाराङ, सिग्देल डाँडामा नव निर्मित श्री गौखुरेश्वर महादेव मन्दिरको उद्वाटन गरिएको छ । आज महा शिवरात्रीको अवसर पारेर एक कार्यक्रमका बिच सांसद मोहन बहादुर बस्नेतले नव निर्मित मन्दिरको उद्घाटन गर्नुभएको हो ।  कार्यक्रमका प्रमुख अतिथी सांसद बस्नेतले निजि स्तरबाट निर्माण गरिएको महादेवको मन्दिर हिन्दु धर्मावलम्बीहरुको धर्म र आस्थाको प्रतीक […]

Continue Reading

इन्द्रावती ६६.६५ अंकसहित जिल्लामै उत्कृष्ठ पालिका, अन्तिममा बलेफी

रेडियाे मिसन, नवलपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार सिन्धुपाल्चोकका १२ स्थानिय तहमध्ये इन्द्रावती गाउँपालीका जिल्लाकै उत्कृष्ट गाउँपालिका बनेको छ । १०० पुर्णाङ्कमा गरिएको मुल्यांकनमा इन्द्रावती गाउँपालिका ६६.६५ अंकसहित जिल्लाको पहिलो बनेको हो । आयोगको प्रतिवेदन अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले ६२.७५ अंक, जुगल गाउँपालिकाले ४७.०३ अंक, पाँचपाखरी थाङपाल गाउँपालिकाले ६१.२५ अंक, हेलम्बु […]

Continue Reading

इन्द्रावतीमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि सम्बन्धी पाँच दिने तालिम सुरु

रबिन दनुवार । इन्द्रावती गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तथा माध्यमिक तहका शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि सम्बन्धी पाँच दिने सेवाकालीन तालिम सुरु भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले तालिमको उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले इन्द्रावतीलाई समृद्ध पालिकाको रुपमा विकास गर्न […]

Continue Reading

खेल र खेलाडीप्रति गाउँपालिका सकारात्मक छ : उपाध्यक्ष लामिछाने

हेलम्बु गाउँपालिकाको सहयोगमा मेलम्ची भ्याली क्याम्पसमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन भएको छ । हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेको प्रमुख आतिथ्यमामा कार्यक्रम समापन भएको हो । छात्र/छात्रा भलिबल प्रतियोगिता लगाएत १७ भन्दा बढी खेलहरु समावेश गरीएको थियो । खेलमा १५ स्वर्ण सहीत याङ्रीमा माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै ४ स्वर्ण सहीत नोर्वुलिङ माध्यमिक […]

Continue Reading

यातायात पुर्वाधार र इन्द्रावती गाउँपालिका बिच छलफल, इन्द्रावतीमा चार झोलुङ्गे पुल निर्माण गर्ने

रबिन दनुवार । इन्द्रावती गाउँपालिकाले सुरु गरेको चार वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने र तीनवटा पुल निर्माण कार्य सुरु गर्ने लक्ष्य लिएको छ । यातायात पुर्वाधार विकास निर्देशनालय र इन्द्रावती गाउपालिका बिचको छलफलले सो निर्णय गरेको हो । इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०७९/२०८० मा सुरु गरेको चार वटा झोलुङ्गे पुल निर्माणको कार्यको आर्थिक वर्ष […]

Continue Reading

मेलम्ची नगरको १३ औं नगरसभाबाट आधा दर्जन भन्दा बढी ऐन पारित

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाको १३ औं नगरसभा आज मेलम्चीमा सम्पन्न भएको छ । नगरसभाले नगरपालिकाको शिक्षालाई ब्यबस्थित गर्न बनेको शिक्षा ऐन २०७५ को तेस्रो संशोधन सर्वसम्बत पारित गरेको छ । त्यस्तै नगरसभाले विभिन्न विषयगत समितिहरुले चालु आर्थिक बर्षको हालसम्म गरेको कार्यहरुको प्रगती विवरण सभामा छलफल भइ पारित भएको नगर प्रमुख आइतमान तामाङले जानकारी […]

Continue Reading