आफूहरुको मागलाई छिटो सम्बोधन गर्न माग गर्दै विद्यालय कर्मचारी परिषदले बुझायो ज्ञापनपत्र
मेलम्ची ।विद्यालय कर्मचारी परिषद मेलम्ची नगर कमिटीले आफूहरुको मागलाई सम्बोधन गर्न माग गर्दै आज मेलम्ची नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । परिषदका अध्यक्ष दिपक खतिवडा सहितको टोलीले मेलम्ची नगरपालिकाका प्रमुख, उप प्रमुख र प्रमुख प्रशाशकिय अधिकृतलाई भेटेर कर्मचारीहरूको मागलाई यथासक्य पुरा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । विद्यालय कर्मचारीहरुले न्युन […]
Continue Reading