मेलम्चीमा २९ जना पुरुषले स्थायी बन्ध्याकरण गराए

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन, मेलम्ची ।
आज मेलम्ची नगर अस्पतालमा परिवार नियोजनको स्थायी बन्ध्याकरण भ्यासेक्टोमी शिविर सम्पन्न भएको छ । शिविरमा सन्तानको रहर पुगेका २९ जना पुरुषले सेवा लिएका छन् ।

मेलम्चीका २२, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ५, इन्द्रावती र हेलम्बु गाउँपालिकाका १–१ जनाले सेवा लिएको मेलम्ची नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र मेलम्ची नगरपालिकाको सह आयोजनामा शिविर भएको हो । 

Leave a Reply