स्वास्थ्य मन्त्री बस्नेत र प्रधान सेनापतिद्वारा मेलम्ची बेलीबृजको उद्घाटन
रेडियो मिसन, मेलम्ची ।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले विशेष समारोहबिच सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ जोड्ने इन्द्रावति नदीमाथि निर्माण गरिएको मेलम्ची बेलिबृजको शुक्रबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । मेलम्ची पुल बजारमा आयोजित उदघाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि यहाँका […]
Continue Reading