यातायात व्यवसायीले मनलाग्दी गरेको यात्रुको गुनासो, सुपर गाडी परीक्षणको क्रममा घटबढ भएको समितिको भनाई
रेडियो मिसन, मेलम्ची । सिन्धुपाल्चोकको पश्चिमी भेगमा चल्ने आमा याङ्ग्री यातायात प्रालि , सिन्धु हेलम्बु यातायात प्रालि र सिन्धु हेलम्बु प्रालिले दिने सेवा प्रति सेवाग्राहीले असन्तुष्टि जनाएका छन् । मेलम्ची, हेलम्बु, इन्द्रावती, पाँचपोखरी लगायतका क्षेत्रमा चल्ने सार्वजनिक यातायातका साधनहरुले पछिल्लो समय मनलाग्दी भाडा लिने गरेको भन्दै गुनासो सुनिन थालेको छ । गन्तव्य स्थान सम्म तोकिएको समयमै […]
Continue Reading