बोल्ने मात्रै होइन काम गरेर देखाउँछु : सांसद तामाङ

रेडियो मिसन, मेलम्ची ।बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समिरले बोलेको काम गरेर देखाउने र बोल्ने मात्रै नभई काम गरेर सबैमा अनुभुती गराउने बताउनुभएको छ । मेलम्ची ७ छापमा नव निर्मित झ्याङ्छ्युप छ्योर्तेन तेरमानेको सोमबार सुरु भएको ह्राप्ने (उद्घाटन) कार्यक्रमको समापन कार्यक्रममा बोल्दै सांसद तामाङले आफ्नो क्षेत्र बिकासको लागी हेटौँडामा संघर्ष गरिरहेको बताउँदै यहाँको समस्या […]

Continue Reading

इन्द्रावतीका २ फरार अपराधी पक्राउ

रेडियो मिसन, नवलपुर । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले २ जना फरार अपराधीलाई पक्राउ गरेको छ । हातहतियार खरखजाना मुद्दा र कर्तव्य ज्यान मुद्दामा सजाय तोकेर फरार भएका इन्द्रावती गाउँपालिकाका २ जनालाई पक्राउ गरेको हो । हातहतियार खरखजाना मुद्दामा २ महिना १० दिन कैद र दश हजार जरिवाना सजाँय भई फरार भएका ईन्द्रावती गाउँपालिका.वडा नं ८ […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको पहिलो वर्षको प्रगती सार्वजनिक

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहमध्ये इन्द्रावती गाउँपालिकाले प्रथम वर्षको उपलब्धिहरू सार्वजनिक गरेको छ । बुधवार गाउँपालिकाको सभा हलमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकामा निर्वाचित भएको एक वर्षे उपलब्धि सार्वजनीकरण गरेको हो ।गाउँपालिकाले शिक्षा,स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकताका साथ अघि बढाएको छ । टुहुरा बालबालिकालाई ‘टुहुरा बालबालिकासँग अध्यक्ष’ कार्यक्रम मार्फत १३ जना बालबालिकाको […]

Continue Reading

सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन

रेडियो मिसन जिल्ला खेलकूद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष सुरेश राना मगरको प्रमुख आतिथ्यमा बैशाखा ५ गते बसेको भेलाले प्रबोद लामाको अध्यक्षतामा जिल्ला बेसबल तथा सफ्टबल संघ गठन गरेको छ । जिल्लालाई बेसबल तथा सफ्टबलका मार्फत पनि चिनारी बनाउने उद्देश्यका साथ गठित बेसबल तथा सफ्टबल संघको उपाध्यक्षमा राजेन्द्र गदाल र इसान क्रान्ति घिमिरे रहेका छने भने […]

Continue Reading

खेलाडी राम अधिकारीलाई उपचारको लागि नगद सहयोग

रेडियो मिसन फूटबल खेलाडी राम अधिकारीलाई उपचारका लागि नगद सहयोग गरीएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ८ निबासी एवम् फूटबल खेलाडी राम अधिकारीलाई उपचारको लागि नेकपा माओवादी केन्द्र सिन्धु–काठमाडौं सम्पर्क समन्वय समिति क्षेत्र नं १ ले संकलन रकम नगद सहयोग गरेको छ । अधिकारी कलेजो रोगको समस्या झेलीरहनुभएको छ । उत्त संकलीत रकम ५० हजार […]

Continue Reading

पाँचपोखरीमा बिरामी पहीचान शिविर सम्पन्न

रेडियो मिसन पाँचपोखरीमा बिरामि पहीचान शिविर सम्पन्न भएको छ । गाउँपालिकको आयोजनामा बैशाख ३१ , जेठ १ र २ गते ३ स्थानमा महिलाको प्रजनन् स्वास्थ्य समस्याको पहिचान, उपचार एवं ब्यवस्थापन तथा सक्रीय क्षयरोगका बिरामि पत्ता लगाउने उद्धेश्यले संचालित बिरामी पहिचान शिबिरमा जम्मा ६४१ जनाले सेवा लिएका छन । जसमा महिलाको प्रजनन् स्वास्थ्यको परिक्षण ३९६ जना […]

Continue Reading

बैदेशिक रोजगारी मुद्दामा फरार अपराधी पक्राउ

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एक फरार अपराधीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगार कसूर मुद्दामा फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो । वैदेशिक रोजगार न्यायाधीकरणको मिति २०७६ माघ २१ गतेको फैसलाले वैदेशिक रोजगार कसूर मुद्दामा एक बर्ष पाँच महिना आठ दिन कैद सजाँय भई फरार रहेका चौतारा साँगाचोकगढि नगरपालिका वडा नम्बर १२ सुनारटोल बस्ने बर्ष […]

Continue Reading

सिम्पालकाभ्रेकि माँया कान्छिकाे उपचारमा मेलम्ची नगर प्रमुख र राम श्रेष्ठद्वारा आर्थिक सहयाेग

रेडियो मिसन सिन्धुपालचोक जिल्ला इन्द्र्वाति गाउँपालिका वडा न १ सिम्पाल काभ्रेकि बर्स ५५ को माया कान्छि तामाङकाे उपचारका लागि नगद सहयाेग गरीएकाे छ । मेलम्ची घर भई हाल अमेरीका बस्ने राम श्रेष्ठ र मेलम्ची नगर प्रमुख तथा नेपालि काँग्रेस क्षेत्रीय सभापति आइतमान तामाङले सहयाेग गर्नुभएकाे हाे । ब्रेनट्युमरको समस्या भै हाल ललितपुर जिल्ला पाटन हस्पिटलमा […]

Continue Reading

सीप विकासको लागी अपाङ्गता भएकाहरुलाई डल्लो साबुन बनाउने तालिम

रेडियो मिसन, बाहुनेपाटी । मेलम्ची १२ बाहुनेपाटीमा डल्लो साबुन बनाउने तालिम सम्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई सीप विकासको लागी आयोजना गरिएको तालिममा नगरभित्रका अपाङ्गता भएका २९ जना ब्यक्तिहरुको सहभागिता रहेको नगर अपाङ्ग सञ्जालका अध्यक्ष सोम दुलालले जानकारी दिनुभयो । कार्यक्रमको समापन गर्दै नगरप्रमुख आइतमान तामाङले आफ्नो दक्षता र क्षमताको प्रर्दशन गर्न आग्रह गर्नुभयो […]

Continue Reading

रास्वपा इन्द्रावती गाउँपालिकाको सभापतिमा जीवन बानियाँ

रेडियो मिसन, नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको सभापतिमा जीवन बानियाँ चयन हुनुभएको छ । आज भएको पार्टीको गाउँपालिका सभाबाट बानियाँको सभापतित्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उप सभापतिमा धन बहादुर लामा र सचिवमा शंकर भट्टराई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हिरा कुमारी शाही, राजेन्द्र दुलाल, दिनेश थापा, […]

Continue Reading