संस्कृत भाषाको महत्व विश्वव्यापी भएको छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संस्कृत भाषाको महत्व विश्वव्यापी रुपमा बढेको बताउनुभएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ मा अवस्थित सिपा तीनघरे संस्कृत माध्यमिक विद्यालयको १२१ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संस्कृत भाषाको विकासको लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सभामुख घिमिरेले शिक्षा सबैका लागि सर्वसुलभ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संस्कृत भाषा […]
Continue Reading