दुवाचौरमा ऐतिहासिक रोपाईं जात्रा सम्पन्न

मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा रोपाईं जात्रा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्ट रोपाईं जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट मनाइँदै आएको रोपाईं जात्रालाई आफुहरुले निरन्तरता दिँदै आएको स्थानीय विरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । मौलिक जात्राको रुपमा मनाइने रोपाईं जात्रामा धान रोप्नेदेखि लिएर रमाइलो गर्नेसम्मका कार्य गरिन्छ । कृषिप्रधान देश […]

Continue Reading

८ बर्षपछी स्थानियका लागि खुल्यो तातोपानि नाका

चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि पूर्ण रुपमा खुलेको छ । २०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको यो नाका यसअघि अस्थिर रुपमा मात्रै सञ्चालनमा आएको थियो । केही मात्रामा कन्टेनरबाट सामान ओसारपसार भए पनि मानव आवतजावतमा रोक लगाइएको थियो । शुक्रबार ८ वर्षपछि यो नाका हुँदै सर्वसाधारण चीन प्रवेश पाउने गरि नाका खुलाइएको हो । […]

Continue Reading

तातोपानी नाका पूर्ण सञ्चालनमा, चीनतर्फ जान स्थानीयको लाम (फोटोहरु)

रेडियो मिसन ।तातोपानी नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । नेपाल–चीनबीचको एक मात्र स्थलमार्ग आठ वर्षपछि मानिस आवतजावत गर्न पाउने गरी नाका खुलाइएको हो । २०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको यो नाका हुँदै अब सर्वसाधारण चीन प्रवेश पाउने गरी नाका खुलाइएको हो । अध्यागमन कार्यालयबाट पास बनाएर शुक्रबार यस क्षेत्रका सांसद माधव […]

Continue Reading

दिवङ्गत आफन्तको सम्झना गरी गाइजात्रा मनाइयो

रेडियो मिसन ।एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व सिन्धुपाल्चोकमा पनि नेवार समुदायले धुमधामका साथ मनाएका छन् । विशेष गरी सदरमुकाम चौतारा, बाह्रबिसे दुवाचौर लगायत नेवारी समुदायको बस्ती भएका स्थानहरुमा यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिन अर्थात् आज मनाए । सिन्धुपाल्चोकमा यस पर्व मनाउने क्रममा दिवङ्गत आफन्तको सम्झनामा परिवारका मानिसको सहभागितामा […]

Continue Reading

भदौ १५ बाट तातोपानी नाका स्थानीयका लागि खुल्ने

रेडियो मिसन । भदौ १५ गते शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन्। चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकले यस्तो सहमति गरेको हो। नेपालका महावाणिज्य दुत नवराज ढकालले फेसबुक पेजमा यसको पुष्टि गर्दै जानकारी सार्वजनिक गर्नुभएको छ । कोदारीस्थित अध्यागमन बिभागका नायब कार्यकारी प्रमूख रविन्द्र पोखरलले पनि […]

Continue Reading

ईन्द्रावतीमा MGML को बार्षिक समिक्षा तथा स्थानिय सल्लाहकार समितिको बैठक सम्पन्न

ईन्द्रावतीमा MGML को बार्षिक समिक्षा तथा स्थानिय सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । बहुकक्षा बहुस्तर शिक्षण सिकाइ कार्यक्रम ईन्द्रावतीमा २०७६ देखी लागु भईरहेको छ । हाल इन्द्रावतीको १३ वटा विद्यालयमा MGML विधिबाट शिक्षण सिकाई भईरहेको छ । कार्यक्रममा बोल्दै ईन्द्रावती गाउँपालिकाका अध्यक्ष, झम्कनाथ नेपालले पालिकाको तर्फबाट गर्नुपर्ने काम गरेको डाटाले पनि देखाएको बताउनुभयो । […]

Continue Reading

पहिरोले अबरुद्ध मेलम्ची १ र २ को सिमानाको सडक सञ्चालनमा, दीर्घकालीन समाधानको लागि पहल गरिने सांसद तामाङको प्रतिबद्धता

रेडियो मिसन ।अविरल बर्षाको कारण आएको पहिरोले अबरुद्ध भएको सडक सञ्चालनमा आएको छ । मेलम्ची १ र २ को सिमानामा आएको पहिरोको कारण अवरुद्ध सडक पुन सुचारु भएको हो । सडक सुचारु भएसँगै मेलम्ची नगरपालिकाका २, ३, ४ र ५ नम्बर वडाका नागरिकहरुले राजधानी काठमाडौ ओहोरदोहोर गर्न सहज भएको छ । बागमती प्रदेश सभा सदस्य […]

Continue Reading

हेलम्बु गाउँपालिकाको ग्याल्थुममा अवरुद्ध सडक सञ्चालन

अविरल वर्षाका कारण अवरुद्ध हेलम्बु गाउँपालिका – ४ स्थित ग्याल्थुममा सडक सञ्चालनमा आएको छ । मेलम्ची–हेलम्बु सडक अन्तर्गत ग्याल्थुममा खोलाले कटान गरी सडक अवरुद्ध भएको थियो । हिजोदेखिको प्रयासपछि सडक अहिले सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । शेर्पाले गाउँपालिका अन्तर्गत अवरुद्ध भएका सडक सञ्चालनका लागि सक्दो प्रयास गरीरहेको शेर्पाले जानकारी दिनुभयो […]

Continue Reading

राजनीतिक स्थायित्व खोज्न एमाले-काँग्रेस मिलेर सरकार बनाउन नेता तामाङको प्रश्ताव

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक रहेको बताउनुभएको छ । देशमा धेरै राजनीतिक दलका कारण अस्थिरता निम्तिरहेको उहाँले बताउनुभएको छ । नेकपा (एमाले) अहिले सरकार गठनको पक्षमा नरहे पनि मुलुकमा राजनीतिक स्थायित्वका लागि आफुले प्रश्ताव गर्न चाहेको उहाँले बताउनुभएको छ । […]

Continue Reading

सरस्वती माविको बाँकी संरचना जोगाउन नेपाल तरुण दलको श्रमदान

रेडियो मिसन,ग्याल्थुम हेलम्बु गाँउपालिका यतिबेला बाढीका कारण चपेटामा परेको छ । बाढीका कारण हेलम्बुका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरुमा क्षति पुगिरहेको छ । बाँकी संरचनाहरु जोगाउन हर तरहका प्रयासहरू भईरहेका छन् । सरस्वती माविको बाँकी संरचना जोगाउन नेपाल तरुण दलले श्रमदान गरेको छ । बागमती प्रदेशसभा सदस्य कृष्ण कुमार तामाङ (समीर) र हेलम्बु –४ का वडा […]

Continue Reading