वित्तीय प्रगतिमा मेलम्ची नगरपालिकाको वडा नम्बर १० पहिलो

* # अर्थ बाणिज्य पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाको वित्तीय प्रगतिमा वडा नम्बर १० पहिलो भएको छ ।

नगरपालिकाको हालसम्मको पुँजीगत खर्चमा वडा नम्बर १० ले  वित्तीय प्रगति ७९.४५ प्रतिशत हासिल गरेको हाे । 


नगरपालिकाका १३ वटा वडाहरू मध्ये वडा नम्बर १० आर्थिक प्रगति विवरणमा  पहिलो भएको वडा अध्यक्ष अमृत खनालले जानकारी दिनुभयो । निर्माण कार्य समयमै सम्पन्न गर्नुहुने निर्माण उपभोक्ता समिति तथा सरोकारवालाहरू सबैलाई वडा अध्यक्ष खनालले धन्यवाद दिनुभएको छ । 

Leave a Reply